युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम
शनिबार, जेठ २८, २०७९
तालिवान बिद्रोहीले कब्जा गरे अफगानिस्तानको सत्ता
सोमबार, साउन ३२, २०७८
काठमाण्डौं - दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गर्न सफल भएको छ । सत्ता कब्जा गर्दै तालिवान पुनः सत्तामा पुगेको हो । अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तान छाडेको ४५ दिनपछि तालिवान राजधानी कावुल प्रबेश गरेको हो । तालिवानले पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पारेको थियो । बीबीसीका...
मंगल ग्रहमा मानिस पठाउने चीनको योजना
आइतबार, असार १३, २०७८
काठमाडौं - चीनले १२ वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने योजना बनाएको छ । उसले सन् २०३३ सम्ममा मंगल ग्रहमा मानिस पठाउने दिर्घकालिन योजना सार्वजनिक गरेको हो । मंगल ग्रहमा स्थायी बसोबासको लागि बेस क्याम्प बनाएपछि अनुसन्धानको काम सुरु गर्ने चीनको योजना छ ।
फ्रान्सका नागरिकलाई कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउने सरकारको घोषणा
शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डौं - फ्रान्सले आफ्ना सबै नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने भएको छ । प्रधानमन्त्री जा कार्तेक्सले आफ्नो देशका नागरिकलाई खोप निशुल्क हुने घोषणा गरेका हुन् ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति वाईडेनले भने : भोट दिने/नदिने सबैको राष्ट्रपति हुं,
आइतबार, कात्तिक २३, २०७७
न्युयोर्क — अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफु भोट हाल्ने वा नहाल्ने सम्पूर्ण अमेरिकीको साझा राष्टपति हुने बताएका छन् । एकता र सहकार्यमा जोड दिँदै उनले तिक्तता र प्रतिस्पर्धीलाई दुश्मन ठान्न नहुने बताए । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले आफूले भोट दिने वा नदिनेहरु सबै समान...
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प पराजय नजिक
बिहीबार, कात्तिक २०, २०७७
काठमाडौं - अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प हार नजिक पुगेका छन् । उनलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले पराजित गर्न लागेका हुन् । अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएको द न्यूयोर्क टाईम्सले जनाएको छ ।
चीन र भारतबीच दुईदेशीय सिमा क्षेत्रको तनाव कम गर्ने समझदारी
शुक्रबार, भदौ २६, २०७७
एजेन्सी - चीन र भारतबीच सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा जारी तनाव कम गर्ने समझदारी बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा पाँच बुँदे सहमति भएको हो ।
स्वास्थ्यमा खराबी देखिएपछि जापानका प्रधानमन्त्रीको राजीनामा
शुक्रबार, भदौ १२, २०७७
टोक्यो — स्वास्थ्यका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री आबेले राजीनामा दिन लागेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध ईरानले जारी गर्यो पक्राउ पुर्जी
सोमबार, असार १५, २०७७
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ईरानले पक्राउ पुर्जी जारी गरेको छ । इरानले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोगका लागि आग्रह समेत गरेको समाचार संस्था एपीले जनाएको छ । गत जनवरीमा अमेरिकी आक्रमणमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएको थियो ।
हङ्कङ बिवाद : चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
शनिबार, असार १३, २०७७
एजेन्सी - अमेरिकी विदेश मन्त्रालयले चिनियाँ नेताहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईएको बताएका हुन् । हङ्कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएका चिनियाँ अधिकारीहरुको हकमा यस्तो निर्णय गरिएको उनले बताए । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका...
अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने
शुक्रबार, असार १२, २०७७
काठमाडौं - अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले गरेको अध्ययनमा यस्तो आशंका गरिएको हो । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले कोरोना संक्रमणको एउटा रिपोर्टले अन्य १० जनामा संक्रमण फैलिरहेको आँकलन गरिएको बताए ।