लामाबगर–बाह्रबिसे २२० केभी प्रसारण लाईन निर्माण हुने
मंगलबार, पुस १६, २०८१
जलविद्युत आयोजनामा सेयर हाल्न सरकारको सहुलियतपुर्ण ऋण
सोमबार, मंसिर १७, २०८१
काठमाडौं । सरकारले जलविद्युत आयोजनामा लगानी गर्न स्थानीयलाई सहुलियतपुर्ण ऋण प्रदान गर्ने भएको छ । गरिबीको रेखामुनी रहेका विपन्न वर्गलाई त्यस्तो ऋण दिन लागिएको हो ।
नदी प्रवाह आधारित आयोजनाको कोटा बढ्यो, अब पीपीए खुल्ने
बुधबार, असार १५, २०७९
काठमाडौं - सरकारले नदी प्रवाह आधारित जलविद्युत आयोजना (आरओआर) को विद्युत् खरिद समझौता (पीपीए) को सीमा (कोटा) बढाउने निर्णय गरेको छ । मन्त्रिरिषदको मंगलबार बसेको बैठकले १५ हजार मेगावाटका लागि तोकिएको ३५ प्रतिशतको कोटालाई ४५ प्रतिशत कायम गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बतायो ।
तामाकोशी–५,जलविद्युत आयोजना निर्माणको अन्तिम तयारी
मंगलबार, वैशाख ७, २०७८
काठमाण्डौं - नयाँ आर्थिक वर्षबाट तामाकोसी–५ जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउनेगरी अन्तिम गृहकार्य अघि बढेको छ । ९९.५ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि वित्तिय व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ । तामाकोशी पाचौं माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना हो ।
सरकारले घटायो विद्युत महसुल (हेर्नुस् नयाँ महसुल दर)
बुधबार, असार ३, २०७७
काठमाडौं - विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको हो । आयोगका अनुसार उनीहरुलाई विजुली भने निःशुल्क दिइनेछ । यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको...
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट
मंगलबार, जेठ २७, २०७७
काठमाडौँ — सरकारले गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । पुँजी अभावका कारण काममा समस्या हुन नदिन सरकारले माथिल्लो तामाकोसी आयोजनालाई बजेट छुट्याएको हो । सरकारले आगामी आवका लागि उक्त आयोजनालाई १ अर्ब बजेट छुट्याएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ०७५/०७६ मा ५० करोड...
तामाकोशी आयोजना : भूकम्प र नाकाबन्दीपछि कोरोना भाईरसको प्रहार
बिहीबार, चैत २०, २०७६
कोरोनाभाइरस सङ्क्रमणका कारण देशमा लकडाउन भएसँगै माथिल्लो तामाकोशी आयोजनाको काममा पनि असर पुगेको हो । ९९ दशमलव ४ प्रतिशत काम सम्पन्न भइ आउँदो असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको भनिएको आयोजना निर्माणको अन्तिम चरणमा आएर कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रायस् बाँकी काम रोक्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाका...
बाह्र लाख घनमिटर क्षमताको आकर्षक ‘ड्याम’ (तस्वीरहरु)
आइतबार, चैत ९, २०७६
आयोजनाको सबैभन्दा आकर्षक पक्षको रुपमा लामाबगरमा हज्जारौँ वर्ष पहिले बनेको उक्त प्राकृतिक बाँधलाई लिईएको छ । छोटो सुरुङ निर्माण बाट पानी खसाल्ने उच्च वाटर हेड र दैनिक पिकिङको लागि कम उचाईको बाँधबाट नै १२ लाख घनमिटर क्षमताको जलाशय तयार हुन्छ । बाँधस्थलको आकार २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको...
दोलखाको जलविद्यूत आयोजनामा देखिन थाल्यो कोरोनाको असर
सोमबार, फागुन १९, २०७६
आयोजनामा टरवाईनसहितको मेसिन जडान गर्ने जिम्मा चीनको प्राविधिक टोलीलाई दिईएको छ । तर कोरोनाकै कारण चिनिया प्राविधिक टोली हालसम्म नेपाल आउन सकेको छैन । आयोजना प्रवद्र्धक सिंगटी हाईड्रो ईनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको भाईसरले मेसिन जडानका लागि चिनियाँ प्राविधिक टोली आउन नसकेको बताए । जसका कारण आयोजनाको काम...