दोलखाकी दावा याङजुम विश्वका १४ हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला
शुक्रबार, असोज २५, २०८१
आठ महिनामा सात लाख बढि पर्यटक नेपाल भित्रिए
बिहीबार, भदौ २०, २०८१
काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२...
बेनी-जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू
मंगलबार, भदौ १८, २०८१
म्याग्दी । सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नति भइसकेको छैन ।
८ महिनामा आए ७ लाख २० हजार पर्यटक
मंगलबार, भदौ १८, २०८१
काठमाडौं । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात सुरु
बुधबार, मंसिर २७, २०८०
चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै पहिलो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको स्थानीय होटल व्यवसायीहरुले जानकारी दिएका छन् ।
पर्यटकको स्वागतमा तल्लीन खरिढुंगा (फोटोफिचर)
शनिबार, मंसिर १६, २०८०
खरिढुंगा । काठमाडौंबाट काभ्रे र सिन्धुपाल्चोक हुँदै दोलखा प्रबेश गरे लगत्तै पर्यटकहरु रमाउने स्थान हो खरिढुंगा । दोलखाको बिभिन्न प्रसिद्ध पर्यटकीय गन्तव्यहरु भ्रमणका लागि आउने पर्यटकहरुलाई खरिढुंगाले स्वागत गरिरहेको हुन्छ । काठमाडौंबाट लगभग १०९ किलोमिटरको दुरीमा रहेको खरिढुंगा आफैपनि पर्यटकीय स्थल हो ।
शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क एड्भेञ्चर २०२३ सुरू
बिहीबार, असोज ११, २०८०
काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले 'स्पार्क एड्भेञ्चर २०२३' आयोजना गरेको हो ।
जेठ १८ र १९ मा सोक्ला रक क्लाईम्विङ महोत्सव
आइतबार, जेठ १४, २०८०
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा सोक्ला रक क्लाईम्विङ महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिकाको आयोजनामा जेठ १८ र १९ गते दुई दिन महोत्सव हुन लागेको हो । साहसिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको सोक्ला गाउँमा रक क्लाईम्विङ गरेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ...
आहा ! बसन्तमा मन नअघाउने सुन्दर शैलुङ (फोटोफिचर)
शनिबार, साउन ९, २०७८
आहा ! बसन्तको हरियाली, हराभरा शैलुङका डाँडापाखा । प्रकृति र अध्यात्मको दोभान मानिने शैलुङ पुग्दा धर्तिकै स्वर्ग पुगेको अनुभुति हुन्छ । तन र मनमा आनन्द र ऊर्जा भरिन्छ । तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुन्छ–सय थुम्का । धानको थुप्रो जस्ता थुम्काहरू छन् यहाँ । कुनै अग्ला त कुनै...
दोलखाको अर्को आकर्षक गन्तव्य, यस्तो बन्दैछ ‘मञ्जुश्री पार्क’ (तस्बिरहरु)
शनिबार, असार २६, २०७८
चरिकोट – भीमेश्वर नगरपालिका–२, स्थित मञ्जुश्री पार्कलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने भएको छ । नगरपालिकाले उक्त पार्कलाई पर्यटकहरुको आकर्षक गन्तव्य बनाउन निर्माण कार्य अघि बढाएको छ । भीनपा–२ का अध्यक्ष बिराज श्रेष्ठका अनुसार पार्कको सम्पूर्ण संरचना तयार गर्न लगभग ७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
कालिञ्चोक क्षेत्रमा बैशाख महिनामा भारी हिमपात, पर्यटकहरुको घुईंचो
बिहीबार, वैशाख ९, २०७८
चरिकोट - दोलखाको प्रसिद्ध कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात भएको छ । बैशाख महिनामा हिमपात भएपछि पर्यटकको आवागमन बढ्ने भएपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।
दोलखाका धार्मिक पर्यटकिय गन्तव्यहरु खुला, सुरु हुन थाल्यो चहलपहल
शुक्रबार, मंसिर १९, २०७७
चरिकोट - दोलखा जिल्लाका प्रसिद्ध धार्मिक तथा पर्यटकिय गन्तव्यहरु शुक्रवारदेखि सर्वसाधारणको खुला गरिएका छन् । कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन भन्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शुक्रवारदेखि हटेको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो ।