“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ”
बुधबार, भदौ २६, २०८१
दोलखाको राजनीतिमा फेरी गुरुङको इन्ट्री
सोमबार, भदौ १७, २०८१
केन्द्रीय कमिटीको निर्णय अन्तर्गत दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी पोलिट ब्युरो सदस्य पार्वत गुरुङले पाएका छन् । दोलखा उनको गृहजिल्ला हो । उनी लामो समय जिल्लाको प्रत्यक्ष जिम्मेवारी र भूमिकाबाट अलग थिए । त्यसबीचमा उनले मकवानपुर, चितवन जिल्ला र अन्य बिभागीय जिम्मेवारी सम्हाले । ती जिल्लामा उनको नेतृत्वमा भएका संगठनात्मक उपलब्धीलाई...
निष्कलंक र अब्बल मन्त्रीको पहिचान बनाएर बिदा भए गुरुङ
शनिबार, जेठ २२, २०७८
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रवार मन्त्रिमण्डल पुर्नगठन हुँदा चार जना बाहेक अन्य सबै मन्त्रीहरुलाई बिदाई गरियो । पुराना मन्त्रीहरुको बिदाई र नयाँ मन्त्रीहरुको नियुक्ती स्वभााविक प्रक्रिया होला । तर बिदा हुँदै गर्दा मन्त्रीहरुले आफ्नो कार्यकाल कसरी बिताए र सम्झना लायक काम के गरे भन्ने कुरा महत्वपुर्ण र आम...
मन्त्री गुरुङको ८ महिना : नीतिगत सुधारदेखि बेथिति अन्त्यको प्रयास (अन्तर्वार्ता)
शुक्रबार, भदौ २६, २०७७
महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मन्त्रालयको कार्यभार सम्हालेको १ वर्ष वित्न केही महिना बाँकी छ । यसबीचमा उनले सामाजिक रुपान्तरणको मुद्धालाई राष्ट्रिय गौरवको मुद्धाका रुपमा स्थापित गर्ने अभियानसँगै महिला, वालवालिका र जेष्ठ नागरिकको क्षेत्रमा नीतिगत सुधारको ठोस थालनी गरेका छन् । मन्त्री गुरुङले सामाजिक क्षेत्रमा क्रियाशिल ठुला...
ठुला संस्थाहरुमा बढेको बेथिति अन्त्य गर्न मन्त्री गुरुङको हस्तक्षेप
शनिबार, साउन १७, २०७७
काठमाण्डौं—भ्रष्टाचार, अनियमितता लगायतका बेथिति बढेका ठुला संघ—संस्थाहरुमा सरकारले हस्तक्षेप बढाएको छ । सरकारले त्यस्ता संस्थामा व्याप्त बेथिति अन्त्यका लागि छानविन र त्यसमा संलग्नमाथि कारबाही प्रक्रिया समेत अघि बढाएको हो ।
संसदमा मन्त्री गुरुङको सम्बोधन : सामाजिक रुपान्तरणलाई राष्ट्रिय गौरब र समृद्धिसँग जोड्नुपर्छ,
सोमबार, जेठ २६, २०७७
काठमाण्डौं - महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिलाहरुलाई अब आर्थिक सशक्तिकरण तर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । अहिलेसम्म महिलाहरुलाई आफ्नो अधिकारका लागि बोल्नसक्ने बनाईएको भन्दै अब गरिखानसक्ने बनाउनुपर्ने उनले बताए । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको...
महिला मुद्धामा पुरुष मन्त्रीको सक्रियता
शनिबार, जेठ १७, २०७७
काठमाण्डौं – महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुष मन्त्री ल्याईएको भन्दै निकै बिरोध र आलोचना भयो । ६ महिना अघि मन्त्रिमण्डल पुर्नगठन हुँदा थममाया थापाको ठाउँमा दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पार्वत गुरुङलाई मन्त्री बनाईएको थियो । २०७६ साल मंसिर ५ गते मन्त्रीमा नियुक्त भएका गुरुङको ६ महिना बितिसकेको छ...