दोलखाको झ्याँकु घट्नाका अभियुक्तहरु बिरुद्ध जन्मकैद सजायको माग, युवतीको वयान फेरियो
सोमबार, असार ६, २०७९
‘योजनाबद्ध रुपमा छोरा मारिएको छ, हामीले न्याय पाउनुपर्यो’
शनिबार, असार ४, २०७९
चरिकोट – प्रहरीले घट्नाबारेको अनुन्धानप्रति हामी पीडितको चित्त बुझेको छैन । हामीलाई शंका लागेको कुरा हत्यामा केटीको मात्रै संलग्नता छैन । परिवारका अरुको पनि हात छ । केटीको बुवाले घट्नाको योजना बुनेको हो ।