साफ च्याम्पियन बन्न चुक्यो नेपाल
बिहीबार, कात्तिक १५, २०८१
नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा
बुधबार, कात्तिक १४, २०८१
काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलोपटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ ।
नेपाललाई पदक दिलाउने पलेशा स्वदेश फर्किदा...
बुधबार, भदौ १९, २०८१
काठमाडौं । नेपाललाई पदक दिलाउने पलेशा गोबर्धन स्वदेश फर्किएकी छन् । पारा तेक्वान्दो खेलाडी पलेशालाई स्वदेशमा भव्य स्वागत गरियो । पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको हो । उनले पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिईन् ।
टिमको किचलोले मैदानमा फिक्का सुदूरपश्चिम
मंगलबार, भदौ १८, २०८१
काठमाडौं । महिला लिगमा सोमबार सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग ५–१ को हार बेहोर्यो । एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गर्दा सहारा लिम्बु र आरती भुजेलको नाममा १र१ गोल रह्यो । सुदूरपश्चिमका लागि एक मात्र सान्त्वना गोल निर्धारित समयको अन्तिम मिनेटमा तुलसा बोहराले गरिन् ।
विश्वकप लिग-२ : क्यानडामा हुने सिरिजको अन्तिम तयारी गर्न नेपाली टोली श्रीलंकातर्फ
सोमबार, भदौ १७, २०८१
कालिञ्चोकदेखि नागदहसम्म ‘अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ साइक्लिङ’
मंगलबार, मंसिर १२, २०८०
चरिकोट । दोलखा कालिञ्चोकदेखि नागदहसम्म पहिलो अन्तर्राष्ट्रिय डाउनहिल मास ट्रयाक ट्रेल माउन्टेन बाइकिङ साइक्लिङ हुँदैछ । ९ हजार ६ सय फिट उचाइमा हुन लागेको साईक्लिङ पर्यटन बोर्ड, भीमेश्वर नगरपालिका र यति ओरिजिन्सले आयोजना गरेका हुन् ।
विश्वकप क्रिकेट उपाधिका लागि भारत र अस्ट्रेलियाबीच फाईनल भिडन्त
आइतबार, मंसिर ३, २०८०
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारत र अष्टे«लिया भिड्दैछन् । विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो ।
नेपाल ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश
मंगलबार, कात्तिक १४, २०८०
काठमाडौं । मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल लगातार दोस्रो जितसहित आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।
साफ यू-१६ च्याम्पियनसिपको अन्तिम टोली घोषणा, दोलखाका थामी दाजुभाई छानिए
बिहीबार, भदौ ७, २०८०
काठमाण्डौं । भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा भएको छ। टोलीका मुख्य प्रशिक्षक रविन्द्र शिखाकारले साफ खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। नेपाली टोली, भुटान र बंगलादेश रहेको समूह ए मा छ। समूह बी मा आयोजक भुटान, मालदिभ्स र पाकिस्तान छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा...