Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक
दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले ५ गतेभित्र परीक्षा सम्पन्न गर्न कठिन रहेको भन्दै चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ । कक्षा ८ बाहेक जिल्लाका निजी ताथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने ३ ओटा समिति छन् । तीमध्ये जिरी नगरपालिकास्तरीय परीक्षा समितिले भने सरकारको निर्देशन...
दोलखाको जलविद्यूत आयोजनामा देखिन थाल्यो कोरोनाको असर
दोलखाको जलविद्यूत आयोजनामा देखिन थाल्यो कोरोनाको असर आयोजनामा टरवाईनसहितको मेसिन जडान गर्ने जिम्मा चीनको प्राविधिक टोलीलाई दिईएको छ । तर कोरोनाकै कारण चिनिया प्राविधिक टोली हालसम्म नेपाल आउन सकेको छैन । आयोजना प्रवद्र्धक सिंगटी हाईड्रो ईनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको भाईसरले मेसिन जडानका लागि चिनियाँ प्राविधिक टोली आउन नसकेको बताए । जसका कारण आयोजनाको काम...
देशभरका विपन्न विद्यार्थीलाई छात्रवृत्ती दिईदै
देशभरका विपन्न विद्यार्थीलाई छात्रवृत्ती दिईदै छात्रवृत्ति वापत कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई वार्षिक २४ हजार, अन्य विषयका विद्यार्थीलाई १८ हजार तथा कक्षा ९ र १० को लागि वार्षिक ६ हजार रकम विद्यार्थीको बैंक खातामा जम्मा गरिनेछ ।
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ । महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए ।
आहा हाम्रो हिमाल
आहा हाम्रो हिमाल
Weather Update