यी हुन् घरका लागि शुभलाभ हुने विरुवा !
शनिबार, असार २०, २०७७
बच्चालाई कसरी सिकाउने ? नर्वेको अभ्यासबाट नेपालीले सिक्नुपर्ने कुरा
शनिबार, असार २०, २०७७
काठमाण्डौं - नर्वेमा विद्यार्थी लिन वा पुर्याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्याउने र ल्याउने गर्नुपर्छ । यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै...
दोलखाका पर्यटकिय गन्तव्यहरुको मनमोहक दृष्य (हेर्नुस् ५५ तस्बीर)
आइतबार, असार ७, २०७७
चरिकोट - दोलखा मुलुककै आकर्षक पर्यटकिय गन्तव्यको रुपमा परिचित छ । साक्षात भविष्यसूचक भिमेश्वर मन्दिर देखि नेपालको प्रमाणिक समय निर्धारण गरिएको गौरीशंकर हिमाल यसै जिल्लामा पर्दछ । रोल्वालिंग हिमश्रृंखला, च्छोरोल्पा हिमताल, कालिञ्चोक भगवती, शैलुंगको सयथुम्का, विगु गुम्वा, नेपालको स्वीजरल्याण्ड भनेर चिनिने जिरी उपत्यका, हनुुमन्तेश्वर, खरिढुंगा, जट्टापोखरी, वौलाहा पोखरी जस्ता प्रसिद्ध...
सरकारले घटायो विद्युत महसुल (हेर्नुस् नयाँ महसुल दर)
बुधबार, असार ३, २०७७
काठमाडौं - विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको हो । आयोगका अनुसार उनीहरुलाई विजुली भने निःशुल्क दिइनेछ । यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको...
एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय
बुधबार, जेठ २८, २०७७
काठमाडौँ — यस वर्ष एसईइको नियमित परीक्षा नहुने निश्चित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा संचालन नगर्ने निर्णय गरेको हो । परीक्षा नहुने भएपछि कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल
मंगलबार, जेठ २७, २०७७
काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई लगायतका परीक्षा कहिले संचालन गर्ने भन्नेबारे टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । मन्त्री पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटीबारे सरकारले निर्णय गरेलगत्तै परीक्षाबारे टुंगो लाग्ने बताए ।
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट
मंगलबार, जेठ २७, २०७७
काठमाडौँ — सरकारले गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । पुँजी अभावका कारण काममा समस्या हुन नदिन सरकारले माथिल्लो तामाकोसी आयोजनालाई बजेट छुट्याएको हो । सरकारले आगामी आवका लागि उक्त आयोजनालाई १ अर्ब बजेट छुट्याएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ०७५/०७६ मा ५० करोड...
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ?
सोमबार, जेठ २६, २०७७
चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने सम्झौता कार्यान्वयन नभएको भन्दै बिरोध हुन थालेको छ । न्याय हेल्थ नेपाल नामक संस्थाले पिएचसीलाई २५ बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने सम्झौता गरेको थियो । नेपाली कांग्रेस भिमेश्वर नगरसमितिले अस्पताल संचालन गर्ने सम्झौता नहुनुको कारण माग गरेको छ ।
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा
सोमबार, जेठ २६, २०७७
काठमाडौं - लकडाउनको समयमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीको काममा सक्रिय भएका छन् । पुख्र्यौली गाउँ रोल्पा पुगेर उनले खेतवारीको काम गनृ थालेका हुने । यसबीचमा उनले बारी जोत्दै गरेको फोटो सार्वजनिक भएको छ ।