दाम्पत्य जीवनको सुख : यसरी गर्न सकिन्छ, यौनमा चरमोत्कर्षको अनुभव !
बिहीबार, असोज ८, २०७७
अध्ययनको निष्कर्ष : ध्यानले महिलाहरुको यौन जीवनलाई आनन्ददायक बनाउँछ
बिहीबार, असोज ८, २०७७
महिलाहरूले यौन आनन्दको लागि कस्तो उपाय अपनाउन सक्लान् ? यौन जीवनमा हुने कमजोरीका कारण धेरैको घरपरिवारमा समस्या निम्तिने गरेको पाइन्छ । एउटा सहज खालको जीवनशैलीगत सुधारले हाम्रो यौन जीवनलाई फाइदा पु¥याउँछ भन्ने विषयमा भने धेरै बेखर हुन सक्छन् ।
कसरी बन्छ, पुरुषको वीर्य ? यस्तो छ, वीर्य उत्पादनको वृतान्त
बिहीबार, असोज ८, २०७७
पुरुषमा उत्तेजना वा स्खलनको दौरान मूत्रमार्गबाट निस्कने तरल पदार्थलाई वीर्य भन्ने गरिन्छ । यो प्रोटेस्ट ग्रन्थी र अन्य पुरुष प्रजनन् अंगहरूद्वारा शुक्राणु वा अरू तरल पदार्थ ग्रहण गरेर बन्ने गर्छ । आम रुपमा वीर्य गाढा एवं सेतो रंगको हुने गर्छ । तर कैयौं स्थितिमा यसको रंग र गुणवत्तामा भिन्नता पनि...
किवी खेती : दोलखामा साँढे ६ करोडको अनुदान कार्यक्रम, कृषकहरुबाट मागियो प्रस्ताव
मंगलबार, असोज ६, २०७७
चरिकोट — दोलखामा किवी खेती प्रवद्र्धनका लागि चालु आर्थिक वर्ष साँढे ६ करोड भन्दा बढि अनुदान कृषकहरुसम्म पुग्ने भएको छ । प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (किवी जोन) दोलखाले किवीको व्यवसायिक खेती प्रवद्र्धनका लागि ३ करोड रुपैयाँ बरावरको कार्यक्रम कार्यान्वयन गर्दैछ ।
दोलखाका शैक्षिक संस्थामा असोज दोस्रो हप्तादेखि पठनपाठन सुचारु गर्ने निर्णय
मंगलबार, भदौ ३०, २०७७
चरिकोट — दोलखामा आगामी असोज ७ गतेबाट शैक्षिक संस्थामा पठनपाठन सुरु गरिने भएको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर आधारभुत र माध्यामिक तहको पठनपाठन सुचारु गर्ने निर्णय भएको हो ।
स्वास्थ्यमन्त्रीको परिवारमा देखियो कोरोना, मन्त्री ढकाल क्वारेन्टिनमा
आइतबार, भदौ २१, २०७७
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् ।
मेलुङ गाउँपालिकामा विशेषज्ञसहितको टोली खटाएर रेबिज नियन्त्रणको प्रयास
शनिबार, भदौ १३, २०७७
चरिकोट – दोलखाको मेलुङ गाउँपालिकाले विशेषज्ञ सहितको टोली परिचालन गरी रेबिज नियन्त्रण अभियान थालेको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत महामारी रोग नियन्त्रण महाशाखा टेकुबाट झिकाईएका विशेषज्ञसहितको टोलीले रेबिज नियन्त्रण कार्य सुरु गरेको हो । उक्त टोलीले शुक्रवार एकैदिन ५१ जनालाई एन्टी रेविज भ्याक्सिन लगाएको छ ।
कोरोना जितेका युवक भन्छन् : कोरोना जितिन्छ तर समाजको गलत व्यबहार बदल्नुपर्यो,
बिहीबार, भदौ ११, २०७७
सिंगटी – कालिञ्चोक गाउँपालिका वडा नम्बर–३ का २६ वर्षिय मोतिराम (नाम परिबर्तन) ले दुई साता धुलिखेल अस्पतालको आइसोलेसनमा बसेर कोरोना जिते । साउन २९ गते आइसोलेसनमा भर्ना भएका उनी भदौ ९ गते डिस्चार्ज भएका हुन् ।
मेलुङमा रेबिज मृत्यु प्रकरण : गुणस्तरहिन भ्याक्सिन प्रयोग भएको आशंका, स्वास्थ्यकर्मी पक्राउ
बुधबार, भदौ १०, २०७७
चरिकोट – मेलुङमा लगाईएको निजी मेडिकलको ‘एन्टी रेबिज भ्याक्सिन’को गुणस्तरमाथि प्रश्न उठेको छ । जिल्लाको मेलुङ गाउँपालिमा कुकुरको टोकाईपछि रेविज बिरुद्धको भ्याक्सिन लगाईएपनि ३ जनाको मृत्यु भएपछि भ्याक्सिनको गुणस्तरतामाथि आशंका गरिएको छ ।
सिन्धुलीमा एक सय बेडको आईसोलेसन तयार हुँदै, कोभिड प्रयोगशाला स्थापनाको तयारी
बुधबार, भदौ १०, २०७७
सिन्धुली – कोरोना भाईरस् (कोभिड १९) को रोकथाम र नियन्त्रण गर्न सिन्धुलीमा एक सय बेडको आईसोलेसन सञ्चालनमा आउने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा जिल्लामा उक्त आईसोलेशन संचालनमा आउन लागेको हो ।
ठुलो परिमाणमा युरिया मल आईपुग्दै, केहीदिनमा किसानलाई बितरण गर्ने तयारी
बुधबार, भदौ १०, २०७७
काठमाण्डौं - साल्ट ट्रेडिङ कर्पोरेशनले बिहीवारदेखि किसानलाई मल बितरण गर्ने भएको छ । किसानलाई बितरण गर्ने २५ सय टन युरिया मल विरगञ्ज आईपुगेको छ ।
अबरुद्ध सकड सुचारु नहुँदा गौरीशंकरका स्थानीय मारमा
सोमबार, भदौ ८, २०७७
गौरीशंकर – गत श्रावण २२ गते भारी बर्षासँगै आएको बाढीका कारण अवरुद्ध सडक सुचारु नहुँदा सर्वसाधरण मारमा परेका छन् । अवरुद्ध सडक सुचारु नहुँदा विरामी, गर्भवती तथा सुत्केरी महिला, अशक्त, बृद्धबृद्धा बढी समस्यामा परेका हुन् ।
चितवन पुगेर फर्किएका गैससका कर्मचारीहरुबाट थप ३ सहकर्मीहरुमा पनि कोरोना संक्रमण
सोमबार, भदौ ८, २०७७
सिन्धुपाल्चोक - चितवन तालिममा सहभागि भएर फर्किएका जिल्लाका चार जना कोरोना संक्रमित कर्मचारीहरुबाट संस्थाका अन्य सहकर्मीहरुमा संक्रमण सरेको छ ।