Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि सुरु हुने
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि सुरु हुने कात्तिक २५, काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थागित परीक्षाहरु २८ मंसिरदेखि सुचारु गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षाहरु स्थगित थियो ।
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न सर्वोच्चको आदेश
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न सर्वोच्चको आदेश काठमाडौं - कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नहुने भएको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले नयाँ पाठ्यक्रम लागु नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ ।
संरक्षण क्षेत्रले सुरु गर्यो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम
संरक्षण क्षेत्रले सुरु गर्यो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम भोटेकोसी - गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर होमस्टे कार्यक्रम सुरु गरेको छ । संरक्षण क्षेत्रले आफ्नो कार्यक्षेत्र पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम सुरु गरेको हो ।
सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति
सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने भएको छ ।
थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि
थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि काठमाडौँ — नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको छ ।
जेष्ठ नागरिक दिवसको अवसरमा चरिकोटमा ३७ जनाले गरे रक्तदान
जेष्ठ नागरिक दिवसको अवसरमा चरिकोटमा ३७ जनाले गरे रक्तदान चरिकोट - अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा दोलखा सदरमुकाम चरिकोटमा ३७ जनाले रक्तदान गरेका छन् । सामाजिक अभियानमा सक्रिय योगदान राष्ट्रका लागि फाउन्डेसन, नेपालले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका हुन् ।
किवी फलको कथा : यसरी गर्न सकिन्छ व्यवसायिक खेती
किवी फलको कथा : यसरी गर्न सकिन्छ व्यवसायिक खेती -व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा...
गौरीशंकर संरक्षण क्षेत्र होमस्टे प्रवर्द्धन गर्दै
गौरीशंकर संरक्षण क्षेत्र होमस्टे प्रवर्द्धन गर्दै सिंगटी - गौरीशंकर संरक्षण क्षत्र आयोजना (जिक्याप) होमस्टे प्रवद्र्धनमा जुटेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आयोजनाले आईतवार थप १० जनालाई होमस्टे संचालनका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।
काभ्रेका विद्यालयहरुमा पठनपाठन सुचारु
काभ्रेका विद्यालयहरुमा पठनपाठन सुचारु बनेपा - कोरोना कहरकाबीच काठमाण्डौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि विद्यालयहरु बन्द थिए ।
आलु/किवी भण्डारणका लागि दोलखामा ६ र रामेछापमा ४ वटा रष्टिक हाउस निर्माण हुने
आलु/किवी भण्डारणका लागि दोलखामा ६ र रामेछापमा ४ वटा रष्टिक हाउस निर्माण हुने चरिकोट — चालु आर्थिक वर्ष दोलखा र रामेछाप जिल्लामा किवी र आलु भण्डारणका लागि १० वटा रष्टिक हाउस निर्माण गरिने भएको छ । दोलखाको ६ गाउँपालिका र रामेछापको ४ गाउँपालिकामा रष्टिक हाउस निर्माणका लागि वाग्मती प्रदेश कृषि ज्ञान केन्द्र रामेछापले प्रस्ताव आव्हान गरेको छ ।
कालिञ्चोक मन्दिरबाट बगेको भद्रावती खोलालाई तिर्थस्थलको रुपमा विकास गर्ने योजना
कालिञ्चोक मन्दिरबाट बगेको भद्रावती खोलालाई तिर्थस्थलको रुपमा विकास गर्ने योजना चरिकोट— दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरबाट बगेर आएको भद्रावती खोलालाई पवित्र तिर्थस्थलको रुपमा विकास गरिने भएको छ । धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गाउँपालिकाले भद्रावती खोलामा कुण्ड लगायतका संरचना निर्माण गरी तिर्थस्थलको रुपमा विकास गर्ने योजना अघि सारेको हो ।
Weather Update