Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बिपी राजमार्गमा जापानले देखायो चासो
बिपी राजमार्गमा जापानले देखायो चासो गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ। यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए।
खुर्कोटमा एक सातामै बेलिब्रिज 
खुर्कोटमा एक सातामै बेलिब्रिज  खुर्कोट । सिन्धुलीको खुर्कोट स्थित सुनकोशी नदीको बेलिब्रिज एक सातामै तयार हुने भएको छ ।  बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा बेलिब्रिज हाल्ने काम सेनाले सुरु गरिसकेको छ । रामेछापतर्फको ५१ मिटर बगेको ठाउँमा बेलिब्रिज हाल्ने काम सुरु भएको र एक सातामै काम सम्पन्न हुने सेनाले जनाएको छ । 
ह्युमपाइपले जोडियो तातोपानी नाका
ह्युमपाइपले जोडियो तातोपानी नाका सिन्धुपाल्चोक । गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।
बाहिरिन थाल्यो मनसुन, लगातार वर्षाको सम्भावना कम
बाहिरिन थाल्यो मनसुन, लगातार वर्षाको सम्भावना कम काठमाण्डौ । नेपालबाट बिस्तारै मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको हो । 
पढाइ स्नातकोत्तर, काम भेडा चराउने...
पढाइ स्नातकोत्तर, काम भेडा चराउने... खोटाङ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो। 
कोरियामा कमाएको पैसा लगानी गरेर मनग्य आम्दानी
कोरियामा कमाएको पैसा लगानी गरेर मनग्य आम्दानी बागलुङ । कोरियाबाट पाँच वर्षअघि फर्किएका काठेखोला गाउँपालिका-१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन्। विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार ५००  बिरुवा लगाएका थापाले १५ महिनामै फल टिप्न थालेको बताए।
असोज ३ देखि संचालनमा आउँदै धरहरा
असोज ३ देखि संचालनमा आउँदै धरहरा काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा संचालनमा आउने भएको छ । मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन गर्न निर्णय गरेको हो । 
Weather Update