Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सामाजिक विकास मन्त्रालयको प्रगति ८५ प्रतिशत, नयाँ आवमा ९० प्रतिशतको लक्ष्य
सामाजिक विकास मन्त्रालयको प्रगति ८५ प्रतिशत, नयाँ आवमा ९० प्रतिशतको लक्ष्य हेटौंडा — वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा झण्डै ८५ प्रतिशत प्रगति हाँसिल गर्न सफल भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ६६.६३ प्रतिशत वित्तीय प्रगति र ८५ प्रतिशत भौतिक प्रगति हाँसिल गर्न सफल भएको हो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री अप्ठेरोमा
वाग्मती प्रदेशका मुख्यमन्त्री अप्ठेरोमा फुयाँललाई मन्त्री बनाउने निर्णयबारे सुनेपछि इन्चार्ज शाक्यलगायतले आपत्ति जनाए र पार्टी केन्द्रलाई जानकारी गराए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कुरा पुगेपछि फुयाँलको शपथग्रहण रोकियो तर छलफलबिनै फागुन ५ मा मुख्यमन्त्री पौडेलले शपथ गराए । प्रदेश इन्चार्जलाई थाहा नदिई, पार्टी कमिटी र संसदीय दलमा छलफल नगरी मन्त्री नियुक्त...
Weather Update