Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी केन्द्र विद्यान सम्मेलनको तयारीमा 
माओवादी केन्द्र विद्यान सम्मेलनको तयारीमा  काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलनको तयारीमा जुटेको छ । आउँदो फागुन पहिलो साता सम्मेलन गर्ने निर्णय गर्दै माओवादी केन्द्र त्यसको तयारीमा लागेको हो । बिहीबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय छ ।
यस्तो देखियो दोलखामा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ (फोटोफिचर)
यस्तो देखियो दोलखामा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ (फोटोफिचर) चरिकोट । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले दोलखामा झण्डै सात घण्टा बिताएको छ । बिहान ११ बजे नै दोलखा प्रबेश गर्ने पूर्व निर्धारित कार्यक्रम रहेपनि उक्त टोली ढिलोगरी सिन्धुपाल्चोकको सिमा पार गरी दोलखा भित्रियो ।
एमाले अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा माओवादी नेताहरुको स्वागत
एमाले अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा माओवादी नेताहरुको स्वागत चौतारा । नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका नेताहरुले सिन्धुपाल्चोकमा स्वागत गरेका छन् । माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्री (पौडेल) लगायतका नेताहरुले एमाले अध्यक्ष ओलीलाई स्वागत गरेका हुन् । 
‘समृद्धिका लागि संकल्प यात्रा’ दोलखा आईपुग्दै, जिल्लाको विकासे एजेण्डा उठाउने एमालेको तयारी
‘समृद्धिका लागि संकल्प यात्रा’ दोलखा आईपुग्दै, जिल्लाको विकासे एजेण्डा उठाउने एमालेको तयारी दोलखा । नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ भोली (सोमवार) दोलखा आईपुग्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’सोमवार दोलखा आईपुग्ने छ । 
प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन कमजोर हुन नदिने सहमति
प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन कमजोर हुन नदिने सहमति काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । सत्ता गठबन्धनलाई कमजोर हुन नदिने दुई दलबीच सहमति भएको हो ।  
केदार कार्की बने कोशी प्रदेशको मुख्यमन्त्री
केदार कार्की बने कोशी प्रदेशको मुख्यमन्त्री काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
एमाले वाग्मती प्रदेशको पदाधिकारीका लागि दोलखाका दुई नेता मैदानमा
एमाले वाग्मती प्रदेशको पदाधिकारीका लागि दोलखाका दुई नेता मैदानमा चरिकोट । नेकपा एमाले वागमती प्रदेश कमिटीको पदाधिकारीका लागि दोलखाका दुई जना नेता चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश उपाध्यक्षका लागि ईश्वरचन्द्र पोखरेल र उपसचिवका लागि डबल पाण्डेले उम्मेदवारी दर्ता गरेर चुनावी प्रधिस्पर्धामा छन् । उपाध्यक्षका दाबेदार पोखरेल एमाले दोलखाका पुर्व अध्यक्ष हुन् ।
एमाले वाग्मती प्रदेशको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
एमाले वाग्मती प्रदेशको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । अधिवेशनको तेस्रो दिन बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता हुने छ । मतदान बिहीबार बिहानलाई निर्धारण गरिएको छ ।
एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु
एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिनेछ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । 
को बन्ला एमाले वाग्मती प्रदेश कमिटीको अध्यक्ष ?
को बन्ला एमाले वाग्मती प्रदेश कमिटीको अध्यक्ष ? काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिवेशन सोमवारदेखि सुरु हुँदैछ । काठमाण्डौंमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि काठमाडौं आईसकेका छन् ।
सुन तस्करी छानविन आयोगको क्षेत्राधिकारबारे बिवाद
सुन तस्करी छानविन आयोगको क्षेत्राधिकारबारे बिवाद काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा दलहरुबीच बिवाद देखिएको छ । प्रमुख तीन राजनीतिक पार्टीका नेताहरुबीच आईतवार भएको छलफलमा आयोगको क्षेत्राधिकारका विषयमा विवाद देखिएको हो । 
Weather Update