Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भारतिय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी सुरु
भारतिय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी सुरु काठमाडौं । सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी सुरु भएको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन् ।
प्रधानमन्त्री भन्छन् : उपचुनावमा तालमेल हुँदैन 
प्रधानमन्त्री भन्छन् : उपचुनावमा तालमेल हुँदैन  काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् ।
डेढ महिनापछि एमाले गण्डकी प्रदेश सरकारमा सहभागी
डेढ महिनापछि एमाले गण्डकी प्रदेश सरकारमा सहभागी पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । संघमा सत्ता गठबन्धन फेरबदल भएको करिब डेढ महिनापछि एमाले चार मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी भएको हो ।
दोलखाको राजनीतिमा फेरी गुरुङको इन्ट्री 
दोलखाको राजनीतिमा फेरी गुरुङको इन्ट्री  केन्द्रीय कमिटीको निर्णय अन्तर्गत दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी पोलिट ब्युरो सदस्य पार्वत गुरुङले पाएका छन् । दोलखा उनको गृहजिल्ला हो । उनी लामो समय जिल्लाको प्रत्यक्ष जिम्मेवारी र भूमिकाबाट अलग थिए । त्यसबीचमा उनले मकवानपुर, चितवन जिल्ला र अन्य बिभागीय जिम्मेवारी सम्हाले । ती जिल्लामा उनको नेतृत्वमा भएका संगठनात्मक उपलब्धीलाई...
वाग्मती प्रदेशसभा साँढे ४ महिनादेखि ठप्प
वाग्मती प्रदेशसभा साँढे ४ महिनादेखि ठप्प हेटौंडा । वाग्मती प्रदेशसभा साढे चार महिनादेखि बस्न सकेको छैन । सरकारले गत असोज २२ मा संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरेको थियो । त्यसपछि हिउँदे अधिवेशन आह्वान हुन नसकेको हो । सत्तारूढ गठबन्धनभित्रको विवाद र प्रतिपक्षी दलको मोर्चाबन्दीका कारण सरकार सदन सञ्चालन गर्न असमर्थ भएको हो ।
दोलखाका घनश्याम रिजाल राष्ट्रिय सभामा निर्वाचित
दोलखाका घनश्याम रिजाल राष्ट्रिय सभामा निर्वाचित चरिकोट । बिहिवार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) दोलखाका नेता घनश्याम रिजाल निर्वाचित भएका छन् । एकिकृत समाजवादीका नेता रिजालले बिहिवार सम्पन्न निर्वाचनमा बागमती प्रदेशबाट  सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए ।
राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु
राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअन्तर्गत आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
एमाले दोलखा जुट्यो दशौं जिल्ला अधिवेशनको तयारीमा
एमाले दोलखा जुट्यो दशौं जिल्ला अधिवेशनको तयारीमा चरिकोट । नेकपा एमाले दोलखा १० औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । आगामी माघ १९ गतेदेखि २१ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै एमाले त्यसको तयारीमा जुटेको हो । नवौं जिल्ला अधिवेशनले निर्वाचित गरेको जिल्ला कार्यसमितिको कार्यकाल विधानतः नसकिएपनि पार्टी केन्द्रको निर्देशन अनुसार दशौं जिल्ला अधिवेशन हुन लागेको...
वाईसियल दोलखाको नेतृत्व परिबर्तन, संयोजकमा लामा चयन
वाईसियल दोलखाको नेतृत्व परिबर्तन, संयोजकमा लामा चयन चरिकोट । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) दोलखाको जिल्ला भेलाले नेतृत्व परिबर्तन गरेको छ । सदरमुकाम चरिकोटमा आज सम्पन्न भेलाले विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको हो । भेलाले सचिवमा दिपेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ ।
Weather Update