नेकपाका सांसद र मन्त्रीहरुको दशैभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय
सोमबार, कात्तिक ३, २०७७
प्रदेश नम्बर ५ को नाम र स्थायी राजधानीको विषयलाई लिएर कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिए
सोमबार, असोज १९, २०७७
रूपन्देही — प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयलाई लिएर नेपाली कांग्रेस तोडफोडमा उत्रिएको छ । प्रदेशको नाम र स्थायी राजधानीबारे सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसका सांसदहरुले कुर्सी, टेबुल तोडफोड गरेका हुन् ।
केसी र गुरुङलाई राष्ट्रिय युवा संघ दोलखाको ईन्चार्ज र सह–ईन्चार्जको जिम्मेवारी
शुक्रबार, असोज १६, २०७७
चरिकोट – राष्ट्रिय युवा संघ नेपालले केन्द्रदेखि जिल्ला तहसम्म नेतृत्वको जम्मेवारी वाँडफाँड टुंग्याएको छ । संघको केन्द्रीय निकाय, विभाग, आयोग, जिल्ला, महानगर उपमहानगरपालिकाहरुको नेतृत्व बाँडफाँड टुंगो लगाएको हो ।
वामदेव गौतमलाई मन्त्री बन्न सर्वोच्चले लगायो अंकुश
बुधबार, असोज ७, २०७७
काठमाडौँ — नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसदको रुपमा काम गर्न नदिन र मन्त्री समेत नबनाउन अन्तरिम आदेश जारी गरेको हो ।
नेकपाभित्रको बिवाद टुंगियो, चैत्र २५ देखि ३० गतेसम्म महाधिवेशन
शुक्रबार, भदौ २६, २०७७
काठमाडौँ — नेकपा स्थायी समितिकको बैठक अध्यक्षद्धयको प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गरेको छ । बैठकले पार्टीको एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको...
प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको विस्वास : पार्टी दुई अध्यक्षको समझदारीमा फर्केको छ
शुक्रबार, भदौ २६, २०७७
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूूर्य थापाले नेकपा स्थायी समितिको बैठकबाट पार्टी कचिंगलमुक्त हुने विस्वास व्यक्त गरेका छन् । उनले पार्टीभित्र बढेको बिवाद र अन्तरसंघर्ष दुई अध्यक्षको समझदारीमा फर्केको उल्लेख गरेका छन् ।
यस्तो छ, नेकपाको कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदन (हेर्नुस् पुर्णपाठ)
सोमबार, भदौ ८, २०७७
काठमाडौँ — पार्टी विवाद समाधानका लागि नेकपाले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजानिक भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन सार्वजानिक भएको हो ।
नेकपाको कार्यदलले बिवाद समाधानको प्रतिवेदन अध्यक्षद्धयलाई बुझायो
शनिबार, भदौ ६, २०७७
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवाद अन्त्यका लागि गठित कार्यदलले प्रतिवेदनको मस्यौदा बुझाएको छ । ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शनिवार आफ्नो प्रतिवेदन बुझाएको हो ।
नेकपाभित्रको बिवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन
शुक्रबार, साउन ३०, २०७७
काठमाडौँ — नेकपाभित्र चर्किएको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको हो ।
नेकपाभित्र विचार र बिधि स्थापित गर्न बहस भैरहेको छ : अध्यक्ष प्रचण्ड
शनिबार, साउन १७, २०७७
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको स्पष्ट पारेका छन् । नेकपाभित्र बिवाद नभई बहस चलिरहेको भन्दै उनले त्यसलाई पद प्राप्तिका लागि भनेर गलत प्रचार गर्नु बिडम्वना भएको गुनासो गरे ।
यी हुन् केन्द्रीय कमिटीको बैठक माग गर्ने नेकपाका १५२ केन्द्रीय सदस्यहरु (हेर्नुस् नामावली)
बुधबार, साउन १४, २०७७
काठमाडौँ — सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै अध्यक्षद्धयलाई हस्ताक्षर बुझाएका छन् । पार्टीभित्रको बिवाद जटिल अबस्थामा पुगेका बेला उनीहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक
मंगलबार, साउन १३, २०७७
काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिना नेकपाको बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले स्थायी समिति बैठक सुरु गरेका हुन् ।
नेकपा बिवादबारे नेता ज्ञवालीले भने - धुरीखाँबो भाँचियो भने घर नै भत्किन्छ,
शनिबार, साउन ३, २०७७
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र देखिएको बिवाद प्रति गम्भिर चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा आफ्नो धारणा सार्वजानिक गरेका छन् ।