माओवादी केन्द्रले भन्यो - सरकारलाई दिएको समर्थन कायमै छ,
शनिबार, फागुन २९, २०७७
आफ्नै शक्ति र खट्टामा उभिएर अर्को क्रान्ति गरिन्छ : प्रचण्ड
बिहीबार, फागुन २७, २०७७
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गरेर अघि बढ्ने बताएका छन् । नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै उनले आगामी दिनमा सुधार गर्ने बताएका हुन् ।
एमाले र माओवादीबीच पुनः एकताको सम्भावना छ : पोखरेल
बिहीबार, फागुन २७, २०७७
काठमाण्डौं - उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक अवस्था र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।
विप्लव समुहसँग तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने
बिहीबार, फागुन २०, २०७७
शान्तिपुर्ण आन्दोलन गर्नुपर्नेमा कांग्रेसको जोड
शनिबार, माघ २४, २०७७
काठमाडौँ — नेपाली कांग्रेसले सरकारले चालेको कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रन आव्हान गरेको छ । सरकारले जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको भन्दै कांग्रेसले शान्तिपुर्ण आन्दोलनमा जानुपर्नेमा जोड दिएको हो ।
नागरिक आन्दोलन संसद पुर्नस्थापनाका लागि मात्रै होईन
शनिबार, माघ २४, २०७७
काठमाडौँ — राज्यले कुनै कागज दिएर हामी नागरिक भएका होइनौं । हामी जन्मेदेखि यो धर्तीका नागरिक छौं । हामी अरुले दिने कागज पर्खिदैनौं । त्यो त एउटा औपचारिकता होला । हामी कोही पनि अनागरिक होइनौं । राज्यले प्रमाणित गर्नुपर्ने नागरिक होइनौं । हामी अहिले उभिएर पनि त्यो दाबी गरिरहेका छौं...
प्रधानमन्त्री ओलीले किन बोलाए सर्बदलीय बैठक ?
सोमबार, मंसिर २२, २०७७
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकमा पछिल्लो विकसित घट्नाक्रमबारे छलफल केन्द्रित हुने बताईएको छ ।
नेतामाथि धरपकड भएको बिरोधमा देशभर शक्ति प्रदर्शन गर्ने कांग्रेसको निर्णय
शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डौं - आफ्नो वरिष्ठ नेतामाथि भएको धरपकडको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेस देशभर प्रदर्शनमा उत्रने भएको छ । शक्रवार बसेको कांग्रेस पदाधिकारी तथा पुर्वपदाधिकारीहरुको बैठकले यही २९ मंसिरमा देशभर प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो ।
काठमाण्डौंमा प्रचण्ड-नेपाल निकट विद्यार्थीहरुको भेला, नेताहरुले गरे सम्वोधन
शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बिवाद कायम रहेका बेला गुटगत भेला हुने क्रम दुबै पक्षले जारी राखेका छन् । मदन भण्डारी फाउण्डेशन र मनमोहन प्रतिष्ठानमार्फत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भेला जारी राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले पनि भेलालाई तिब्रता...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
बिहीबार, मंसिर १८, २०७७
काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहिवार भेटवार्ता भएको छ । शितल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
रअ र सेनाप्रमुखपछि भारतिय विदेश सचिव किन आउँदैछन् नेपाल ?
मंगलबार, कात्तिक २५, २०७७
काठमाडौँ — भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय गुप्तचर संस्था रअका प्रमुख र स्थल सेना प्रमुख नेपाल भ्रमण गरी फर्किएको केही समयपछि विदेश सचिव स्तरिय भ्रमण हुन लागेको हो । विदेश सचिव श्रृंगलाको यो भ्रमणलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
पार्टीको सचिवालय बैठक राख्न बहुमत सदस्यको ओलीलाई लिखित पत्र
शनिबार, कात्तिक २२, २०७७
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताहरुले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालयको औपचारिक बैठक राख्न लिखित पत्र बुझाएका छन् ।