गठबन्धनको परिणाम : दोलखाको भीमेश्वर, मेलुङ र तामाकोसीमा माओवादी केन्द्रले पाएन भागबण्डा
शनिबार, वैशाख १०, २०७९
गठबन्धन राजनीति : दोलखामा माओवादी केन्द्र र एसलाई बहुमत सिट दिन कांग्रेस तयार
शनिबार, वैशाख १०, २०७९
चरिकोट – सत्तारुढ गठबन्धन जिल्लामा सहमति जुटाउन असफल भएपछि दोलखाको स्थानीय तहको भागबण्डा प्रदेशले टुंगो लगाएको छ । शुक्रबार बसेको बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाएको हो ।
‘दोलखामा एमाले बलियो छ, त्यसैले गठबन्धन नगरी हुन्न’
बिहीबार, वैशाख ८, २०७९
चरिकोट – नेपाली कांग्रेसका नेता एवं दोलखाका पुर्व सभापति रुद्र बहादुर खड्काले जिल्लामा एमाले बलियो रहेकाले गठबन्धनको विकल्प नभएको बताएका छन् । दोलखामा बलियो एमालेलाई परास्त गर्न र केन्द्रको निर्देशन कार्यान्वयन गर्न पनि गठबन्धन अपरिहार्य रहेको उनले बताए ।
एमालेले दोलखामा सर्बसम्मत रुपमा टुुंग्यायो उम्मेदवार, अधिकांस नयाँ अनुहार
बुधबार, वैशाख ७, २०७९
चरिकोट – नेकपा एमाले दोलखाले जिल्ला स्थित ९ ओटै स्थानीय तहको उम्मेदवार सर्बसम्मत रुपमा टुङ्गो लगाएको छ । एमालेले जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नामावली बुधबार सदरमुकाम चरिकोटमा सार्बजानिक गरेको हो ।
सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि : गौरीशंकर गाउँपालिकामा पार्टी परित्यागको क्रम तीब्र
मंगलबार, वैशाख ६, २०७९
चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धन दलका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम तीब्र भएको छ । उक्त गाउँपालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र, नेपाली कांग्रेस राप्रपा लगायत दलका जिल्ला स्तरिय देखि स्थानीय नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका छन् ।
गठबन्धनबारे दोलखामा असन्तुष्टि बढ्दै, मेलुङमा बागी उम्मेदवार उठ्ने कांग्रेस नेताको घोषणा
सोमबार, वैशाख ५, २०७९
चरिकोट – दोलखामा नेताहरु गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहँदा स्थानीय स्तरमा भने बिद्रोहका आवाज उठ्न थालेको छ । जिल्ला स्थित गठबन्धन दलका नेताहरु सदरमुकाम चरिकोटमा बसेर दिनहुँ गठबन्धनको कसरत गरिरहँदा स्थानीय स्तरमा असन्तुष्टि सार्वजानिक हुन थालेको हो ।
‘यो निर्वाचनमा कतै उम्मेदवारी दिन्न, पार्टीका उम्मेदवार जिताउन समर्पित हुन्छु’
सोमबार, वैशाख ५, २०७९
चरिकोट – नेकपा एमालेका नेता एवं जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले यो स्थानीय तहको निर्वाचनमा कतै उम्मेदवारी नदिने बताएका छन् । यो निर्वाचनमा कुनै पदमा उम्मेदवारी नदिई पार्टी र पार्टीका उम्मेदवार जिताउन समर्पित भएर लाग्ने उनले बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतमद्धारा पार्टी परित्यागको घोषणा
सोमबार, वैशाख ५, २०७९
दाङ - नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । माओवादी केन्द्रीय सदस्य समेत रहेका उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार हुन् । गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी...
कांग्रेसका कोही तालमेलको पक्षमा छैन, एक्लै चुनाव लड्नुपर्छ : गगन थापा
सोमबार, वैशाख ५, २०७९
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा तालमेलको कुराले परिणाम राम्रो नआउने बताएका छन् । कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको भन्दै उनले हारेपनि पार्टी एक्लै चुनावमा जानुपर्नेमा जोड दिए ।
कांग्रेसभित्र सुरु भयो गठबन्धनको सामुहिक अबज्ञा
शनिबार, वैशाख ३, २०७९
चितवन - कांग्रेसभित्र गठबन्धनको अबज्ञा सुरु भएको छ । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामुहिक अवज्ञा गरेका हुन् । उनीहरुले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।
दोस्रो कार्यकालका लागि भीमेश्वर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने केसीको घोषणा
बुधबार, चैत ३०, २०७८
चरिकोट – भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले दोस्रो कार्यकालका लागि नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेका छन् । थुप्रै चुनौतीका बावजुत आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै केसीले समृद्ध भीमेश्वरको अधुरा काम पुरा गर्न नगरप्रमुखमा दोहोरिने बताएका हुन् ।
गठबन्धनबारे कांग्रेस सभापति भन्छन् : ‘अरुलाई बत्ती बालेर उज्यालो दिन सकिँदैन’
बुधबार, चैत ३०, २०७८
चरिकोट – नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले कांग्रेस आफु अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने पक्षमा नरहेको बताएका छन् । दोलखामा गठबन्धन दलबीच पटक पटक भएको बार्तातर्फ संकेत गर्दै उनले कांग्रेस आफु समाप्त भएर अरुलाई बत्ती बालेर उज्यालो दिन नसकिने अभिव्यक्ति दिएका हुन् ।
राजदुत भेट्न नेपालका तीन पूर्वप्रधानमन्त्रीहरु भारतीय दुतावासमा
बुधबार, चैत ३०, २०७८
काठमाडौँ - नेपालका तीनजना प्रधानमन्त्रीहरु भारतीय राजदुतले आयोजना गरेको रात्रीभोजमा सहभागी हुन दुतावास पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लैनचौर स्थित दुतावास गएका हुन् ।