Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सकुना श्रेष्ठको तीज कोसेली ‘माईतीको आँगनमा’ (हेर्नुस् भिडियो)
सकुना श्रेष्ठको तीज कोसेली ‘माईतीको आँगनमा’ (हेर्नुस् भिडियो) काठमाण्डौैं  - समाजसेवी, महिला उद्यमी एवं गायीका सकुना श्रेष्ठ मलेकुले आफ्नो पहिलो प्रस्तुतीको रुपमा तीज गित “माईतीको आँगनमा” सार्वजानिक भएको छ । कोभिड १९ को संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आईतवार भच्र्युअल माध्यमबाट उक्त तीज गीत सार्वजानिक गरिएको हो ।
यी १० कुराले यौन जीवनमा मिल्नसक्छ, चरम आनन्द
यी १० कुराले यौन जीवनमा मिल्नसक्छ, चरम आनन्द कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्मोनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ ।
कथा : ‘मनमायाको उज्यालो यात्रा’
कथा : ‘मनमायाको उज्यालो यात्रा’ मंसिरको महिना छ । वसन्त ऋतुमा झै मौसम रमाइलो छ । विवाहको मौसम छ । कोइलीका कुहु कुहु आवाज जस्तै पञ्चेवाजाका धुनहरू जताततै गुञ्जरहेका छन् । दमाह र ट्याम्कोको आवाजसँगै टोटोलाका फुलहरुले पनि थाङ्मी पोशाकम मारुनी नाचीरहे झैँ लाग्छ । लाग्छ हरेक एकल चखेवाहरुले जोडी खोजिरहेछन् । १५ वर्षे वीर...
जान्नुहोस् यौन जीवनका १० प्रश्नको उत्तर
जान्नुहोस् यौन जीवनका १० प्रश्नको उत्तर अक्सर यौनका कुरामा हामी उति खुल्दैनौं । मनभित्रका कतिपय जिज्ञासा पनि मनमै दबाएर बस्छौं । जबकि जीवनकै एक अभिन्न पाटो हो, यौन । खासगरी दाम्पत्य सुखमा यौनले विशेष भूमिका खेल्छ ।
स्वस्थ जीवनका लागि यस्तो हुनुपर्छ, खानपानको दैनिक तालिका !
स्वस्थ जीवनका लागि यस्तो हुनुपर्छ, खानपानको दैनिक तालिका ! कुनै पनि पोषकतत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिंदैन । यो सन्तुलित हुनुपर्छ । त्यसैले कुन खानेकुरामा के पाइन्छ, त्यो कति खाने भन्ने कुरा जान्नैपर्छ । कुन खानेकुरा कति खाने भनेर मात्र पनि पुग्दैन । त्यो कति बेला खाने भन्ने पनि जान्नुपर्छ । दिनमा कति पटक खानेकुरा खाने...
यसकारण आउँछ नकारात्मक सोच, यसरी बनाउनुस् सकारात्मक सोच !
यसकारण आउँछ नकारात्मक सोच, यसरी बनाउनुस् सकारात्मक सोच ! जब व्यक्तिभित्र नकारात्मक भावको विकास हुन्छ । तब तनाव, निराशा जस्ता धेरै समस्याहरुले जन्म लिन थाल्छन्। यस्तो अवस्थामा, तिनीहरूलाई कसरी जोगाउने र जीवनलाई सकारात्मक बनाउने भन्ने बारेमा सिक्नु आवश्यक छ । मानव जातिले आज नकारात्मक सोच र भावनाहरुलाई सामान्य रुपमा ग्रहण गर्न थालेका छन् ।
यसरी अघि बढ्दैछ, स्मार्ट दोलखा बनाउने अभियान
यसरी अघि बढ्दैछ, स्मार्ट दोलखा बनाउने अभियान चरिकोट – नेपाल टेलिकम दोलखा शाखा, जिल्लालाई स्मार्ट जिल्ला बनाउने सरकारको घोषणालाई पुरा गर्ने तयारीमा जुटेको छ । त्यसका लागि जिल्लाका ९ वटै स्थानीय तह, शैक्षिक संस्थामा द्रुत गतिको ईन्टरनेट सेवाको पहुँच विस्तार गर्ने काम धमाधम भैरहेको छ । जिल्लाको ९ स्थानीय तह, ७४ वडा कार्यालय, ५७ स्वास्थ्य संस्था र...
टिकटक तीन मिनेटसम्मको बनाउन मिल्नेगरी नयाँ फिचर ल्याउने तयारी
टिकटक तीन मिनेटसम्मको बनाउन मिल्नेगरी नयाँ फिचर ल्याउने तयारी काठमाण्डौं - टिकटकले १ मिनेटको समयलाई बढाएर अब तीन मिनेट लामो भिडिओ बनाउने मिल्नेगरी तयारी गरेको छ । लामो भिडियो बनाउने प्रयोगकर्ताहरुको रुचीलाई मध्येनजर गर्दै टिकटक कम्पनीले परीक्षण थालेको हो ।
समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको घोषणा
समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको घोषणा काठमाडौं - इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।
के दिउँसो सुत्ने गर्नुहुन्छ ? फाईदा बेफाईदाबारे जान्नुहोस् !
के दिउँसो सुत्ने गर्नुहुन्छ ? फाईदा बेफाईदाबारे जान्नुहोस् ! कोरोना भय र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम गर्ने कि ? बगैंचामा रमाउने ? बालबच्चासँग खेल्ने ? विकल्प अनेक हुनसक्थ्यो । तर, सधैभरी मुड हुँदैन । यस्तो अवस्थामा समय कटाउने बाहाना बन्छ, बेपर्वाह सुत्ने...
राजेश हमालले भने - सकारात्मक भएर दीपालाई माफि दिनुहोला !
राजेश हमालले भने - सकारात्मक भएर दीपालाई माफि दिनुहोला ! कामाण्डौं - नायक राजेश हमालले कलाकार दीपाश्री निरौलाले आफ्नाबारे दिएको अभिव्यक्तिबारे मुख खोलेका छन् । उनले निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका हुन् । गएराती भिडियो हमालले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिन भनेका छन् ।
Weather Update