Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना कहर : मनोसामाजिक समस्याको जोखिम
कोरोना कहर : मनोसामाजिक समस्याको जोखिम कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।
“ईतिहाँसका असरल्ल प्रश्नहरुको जवाफ प्रचण्ड कमरेडहरुले दिनुपर्छ”
“ईतिहाँसका असरल्ल प्रश्नहरुको जवाफ प्रचण्ड कमरेडहरुले दिनुपर्छ” केही चित्त बुझाएर बसे, केही मन बाधेर बसे, केहिले बिद्रोह गरे, केही हैरान भएर चुप बसे केही अझै चिच्याइ रहेकै छन तर सुन्ने चै अब कोहि छैन । तैपनी प्रश्नहरु असरल्ल र छरपस्ट छ इतिहासको कुनै कालखण्डमा कोहि कसैले जनयुद्धको चिहान खोतल्ने छ र त्यसक्रममा आजका अनुत्तरित प्रश्नहरुको न्यायोचित जवाफ...
“ध्वस्त हुँदै गएको कृषि विकासको जग बचाऔं”
“ध्वस्त हुँदै गएको कृषि विकासको जग बचाऔं” अब नेपाली युवा युवतीहरुलाई “उठ जाग लम्क हे युवा हो” भनेर सरकारले वातावरण तयार गरी आह्वान गर्यो भने युवाहरु तयारी हुनु रास्ट्र भक्तिको नमुना हुने छ र हामी देश बनाउने महान अभियानमा लाग्छौ भन्ने प्रतिवद्धता सहित यो पंक्ति जागरुक हुंदा सरकारले काम सिर्जना गर्नै पर्यो । त्यो ब्यापक रोजगारीको क्षेत्र...
‘संकटबाट शिक्षा लिँदै मौलिक समाजवादी बाटो तय गरौं’
‘संकटबाट शिक्षा लिँदै मौलिक समाजवादी बाटो तय गरौं’ आजको सन्दर्भमा क्युवा लगायतका दक्षिण अमेरिकी मोडलको अध्ययन गरी राज्य नियन्त्रित चिनियाँ मोडल र अन्य समाजवादी व्यवस्था अवलम्बन गरेको मुलुुकहरुबाट समेत सकारात्मक शिक्षा लिँदैै पुँजी सङ्कटको बीचवाट नेपाली मौलिकताको समाजवादी बाटो तय गर्नु क्रान्तिकारी दायित्व हुन गएको छ । यो दायित्वबोध नै सचेत क्रान्तिकारीहरुले नयाँ वर्षको नयाँ जिम्मेवारीको रूपमा ग्रहण...
यस्तो छ, २१ औं शताब्दीको ‘जनवाद’ (पूर्णपाठ)
यस्तो छ, २१ औं शताब्दीको ‘जनवाद’ (पूर्णपाठ) पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा राज्यको बल प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा सही र गलतको फैसला वैचारिक सङ्घर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्वारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ । पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसङ्गत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम...
२५ औँ जनयुद्ध दिवस : मथिंगलमा हजार प्रश्न ?
२५ औँ जनयुद्ध दिवस : मथिंगलमा हजार प्रश्न ? संबिधान सभाबाट नया संबिधान निर्माण भएको र पुरानो ब्यबस्था आर्यघाटमा सेलाइएको सत्य हो तर केन्द्र देखि गाउ गाउ पुगेको सिंहदरबारमा जनताबाट चुनिएका भनिएकाहरु नेपालका अन्तिम राजा जस्तै ब्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ, के यौटा ब्यापारी र ठेकेदार राजा फालेर सैयौ राजाहरुलाई पुनस्र्थापित गर्न लाखौ जनताले आफ्नो आशु...
संवाद : ‘टिकट गुमाउँदा कुनै असन्तुष्टि छैन, कुनैदिन पार्टीले मुल्यांकन गर्छ भन्ने विस्वास छ’
संवाद : ‘टिकट गुमाउँदा कुनै असन्तुष्टि छैन, कुनैदिन पार्टीले मुल्यांकन गर्छ भन्ने विस्वास छ’ कहिलेकाँही पार्टी जिताउन, परिबर्तन संस्थागत गर्नका लागि यस्तो हुन्छ । कार्यकर्ता र मतदाताको तहमा कस्तो छ, मलाई थाहा छैन तर हामीले पोलिट व्युरो सदस्य, सिनियर नेता प्रदेशसभामा आउँछु भनेपछि जिल्लाको, क्षेत्रको लागि राम्रो हुन्छ र मुख्यमन्त्रीको रुपमा पनि प्रस्ताव भएको हुनाले उहाँलाई छोड्दा हामीलाई कुनै आपत्ती छैन । यो पार्टीले...
Weather Update