Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बहस : नेकपालाई दलाल पुँजीवादको संक्रमणबाट बचाऔं !
बहस : नेकपालाई दलाल पुँजीवादको संक्रमणबाट बचाऔं ! सर्वहारा वर्गको नेतृत्वमा समाजवादी आन्दोलनको दिशा कस्तो हुनुपर्छ ? नेपाली समाज सुहाउँदो समाजवादी स्वरूप कस्तो हुन्छ ? र त्यसका लागि पार्टीको वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्यदिशा एवं तत्कालीन कार्यक्रम कस्तो हुनुपर्छ भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्न जरुरी छ । यसबेला जनताको जनवादलाई समाजवादी कार्यदिशाका रूपमा विकसित गर्नुको साटो जनताको बहुदलीय जनवादतर्फ...
नेकपाका लागि कुन बाटो ? मुलबाटो ?
नेकपाका लागि कुन बाटो ? मुलबाटो ? ‘दुई अध्यक्षहरूले उपभोग गरिरहेको सर्वाधिकार उप्रान्त कमिटीमा फिर्ता आएको छ’ भन्ने निर्णय गर्न स्थायी कमिटीका कराँतिला कमरेडहरूलाई केले रोकिराखेको छ ? दुर्भाग्य, आज हामीसँग उच्चस्तरमा कमिटीका नाममा त्यही एक मात्र स्थायी कमिटी छ । केन्द्रीय कमिटीलाई जात्रामा फेरिएको छ । सचिवालय खोपी साबित भएको छ ।
नेकपा : बाँच्नका लागि एकमात्र बाटो
नेकपा : बाँच्नका लागि एकमात्र बाटो जारशाही ढलेपछि रुसमा अराजकताले सीमा नाघेको थियो । रुसभरिबाट पेत्रोग्रादमा जम्मा गरिएका नामूद अपराधीहरू जेल भत्काएर बाहिर निस्के । त्यसपछि सर्वत्र अराजकताको नेतृत्व तिनै अपराधीहरूले गर्न थाले । हत्याको ताण्डव नाच्न थाल्यो, दिउँसै बीचसडकमा महिलाहरू बलात्कृत हुन थाले, लुटपाटको कुरै नगरौं । त्यो देखेका म्याक्सिम गोर्कीले एउटा पत्रमा एक जना...
भयानक प्रतिक्रान्तिको दृष्टिगोचर !
भयानक प्रतिक्रान्तिको दृष्टिगोचर ! रुसी अक्टोबर क्रान्तिका नायक लेनिन सायद आफ्नो जिवनकालको अनुभव र त्यतिबेलाको विश्व परिस्थितिको मुल्यांकनका आधारमा उपरोक्त निष्कर्षमा पुगेका थिए । तत्कालिन सोभियत संघको स्थापनापछि आन्तरिक र बाह्य रुपमा झेल्नुपरेको चुनौती र कठिन परिस्थितिका कारण उनले सत्ता प्राप्ति भन्दा त्यसको सही प्रयोग र रक्षा बढी कठिन भएको अनुभव गरेको हुनुपर्छ ।...
वालमनोविज्ञान कसरी बुझ्ने ? आमाबावुहरुलाई छोरीको सन्देश !
वालमनोविज्ञान कसरी बुझ्ने ? आमाबावुहरुलाई छोरीको सन्देश ! हरेकका आ-आफ्नै इच्छा चाहना हुन्छन् भन्ने कुरालाई पनि ख्याल गर्नुहोस् । आफ्नो बच्चालाई कँहिकतै गल्ती गर्न दिनुहोस् र उसको गल्तीमा रिसाउने हैन कि हाँस्दै उसको गल्ती बारेमा सल्लाह सुझाव दिनुहोस् ताकि उस्लाई आफ्नो गल्तीको महसुस होस् र पुनः गल्ती गर्ने मनसाय नहोस। अनि अर्को कुरा कस्ले के भन्ला भन्ने सोचाइ...
बिधि/पद्धती संस्थागत नहुँदा नेकपाभित्र समस्या बढ्यो (अन्तरवार्ता)
बिधि/पद्धती संस्थागत नहुँदा नेकपाभित्र समस्या बढ्यो (अन्तरवार्ता) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता पशुपति चौंलागाई पछिल्लो समय राजनीतिक रुपमा त्यत्ति धेरै सक्रिय देखिँदैनन् । यसलाई धेरैले राजनीतिक निराशाका रुपमा आँकलन गरेपनि चौंलागाई आफै चाँही परिभाषित जिम्मेवारी नपाउँदा त्यस्तो देखिएको ठान्छन् । नेकपा केन्द्रिय सदस्य चौंलागाईसँग नेकपाभित्रको पछिल्लो शक्तिसंघर्ष, प्रदेश सरकारका कामकारबाही र निर्बाचन क्षेत्रमा उठेका...
कमरेड ! सत्ता शक्तिको उन्माद त्याग्नुस्, पत्रकार तँपाईका दास होईनन्
कमरेड ! सत्ता शक्तिको उन्माद त्याग्नुस्, पत्रकार तँपाईका दास होईनन् तपाईहरुलाई राम्ररी थाहा हुनुपर्छ, कर्मकाण्ड गर्ने एउटा पुरोहितले आधा दिन काम गर्दा पाँच हजार कमाउँछ । माध्यामिक तहको एउटा शिक्षकले आधा दिनमा दुईहजार कमाउँछ । कलेजका लेक्चररहरुले ४५ मिनेटमा १५०० सम्म कमाउँछन् । अनि लेख्ने र बोल्ने दुवै काम गरेर लाखौँ पाठक, दर्शक र श्रोतालाई सु–सूचित गर्ने एउटा संचारकर्मीले राजनीतिक...
टिप्पणी : महामारीका बेला स्वास्थ्य संस्थामा स्वार्थ समुहको टकराव, जनताको स्वास्थ्यमा खेलवाड
टिप्पणी : महामारीका बेला स्वास्थ्य संस्थामा स्वार्थ समुहको टकराव, जनताको स्वास्थ्यमा खेलवाड अतः अनावश्यक राजनीतिक खिचातानीका कारण जिल्लाले विगतमा धेरै घाटा बेहोर्नुपरेको दृष्टान्तबाट पनि पाठ सिक्न जरुरी छ । आम सर्बसाधरणका लागि न न्याय हेल्थलाई बिदा गरेर हित हुन्छ, न उसको कमजोरी छाकछोप गरेर नै फाईदा हुन्छ । त्यसैले अनावश्यक हस्तक्षेप नगर्ने तर सबैको विश्वास र भरोसायोग्य अस्पताल संचालन गर्ने वातावरण निर्माण...
नेपाली जनक्रान्तिको चम्किलो तारा
नेपाली जनक्रान्तिको चम्किलो तारा वैचारिक, राजनीतिक, सांगठनिक, फौजी र सौन्दर्यशास्त्रीय ज्ञान र दक्षताको सन्तुलित संयोजन क. रित बहादुरमा देख्न सकिन्थ्यो । वहाँले आफ्नो छाटो तर असाध्यै तीब्र गतिको राजनीतिक जीवनमा विद्यार्थी नेता, पार्टी सेक्रेटरी, जनसरकार प्रमुख, वटालियन कमिसार जस्ता सांगठानिक र फौजी जिम्मेवारीदेखि सिद्धहस्त लेखक, बक्ता, कवि आदि भूमिका कुशलतापूर्वक निभाउन भएबाट उहाँको बहुप्रतिभावाशाली...
पत्रकार शुद्धिकरणको सवाल र अतिरञ्जित प्रोपोगाण्डा
पत्रकार शुद्धिकरणको सवाल र अतिरञ्जित प्रोपोगाण्डा महासंघलाई वास्तविक रुपमा श्रमजीवि पत्रकारहरुको साझा र व्यवसायिक संगठनको रुपमा स्थापित गर्नुपर्ने आम बुझाई र दृष्टिकोण छ । सिद्धान्ततः पत्रकारहरुको शुद्धिकरण गर्ने सन्दर्भमा सायदै विमती होला । राज्यको चौथो अगंका रुपमा रहेको प्रेस जगत तथा श्रमजीवि पत्रकारहरुको नेतृत्व गर्ने पत्रकार महासंघको साख र गरिमा उँचो राख्दै पत्रकारिता क्षेत्रलाई उत्तरदायी, जवाफदेही...
‘स्थानीय सरकारले जनताको जिवनमा परिवर्तन ल्याउनेगरी काम गरोस्’
‘स्थानीय सरकारले जनताको जिवनमा परिवर्तन ल्याउनेगरी काम गरोस्’ कमी कहाँ के भएको छ ? जनताको चाहना के छ ? समिक्षा गरेर रोजगारी सिर्जना गर्ने, मान्छेको जिवन रुपान्तरण हुने खालको कार्यक्रम ल्याए मात्रै परिवर्तन र विकास सम्भव छ । अब जनताको जिवन परिवर्तन ल्याउनेगरी जनप्रतिनिधिहरु लाग्नुपर्छ ।
Weather Update