Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशी आयोजनाको मार्गदर्शन
माथिल्लो तामाकोशी आयोजनाको मार्गदर्शन अनगिन्ती चुनौती, जोखिम, निराशा र आशा पार गर्दै स्वदेशी लगानीमा निर्माण भएको नेपालको हालसम्मकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादनको चरणमा पुगेको छ । नेपालको जलविद्युत् विकासको ११० वर्षको इतिहासमा यो एउटा ऐतिहासिक उपलब्धि हो ।
नर्सिङ पेशा : अवसर र चुनौती
नर्सिङ पेशा : अवसर र चुनौती नर्सिङ पेशा एक महान पेशा हो । नर्सिङ भनेको त्यो पेशा हो जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने उपचार गर्ने रोगबाट बचाउ“ने र पुनस्थापना गर्ने कार्य गर्दछ । दिन रात नभनी सैद्धान्तिक र व्यवहारिक दुवै प्राप्त गरेर विरामीको सेवामा तल्लीन हुने लाई एक महान नर्स भनिन्छ । नर्सिङ पेशालाई ङ्खलोरेन्स नाइटिङ्गलले...
मन्त्री पार्वत गुरुङको स्मृतिमा ‘पशुपति चौंलागाई’
मन्त्री पार्वत गुरुङको स्मृतिमा ‘पशुपति चौंलागाई’ भनिन्छ– मुत्यु दुईप्रकारका हुन्छन् । पहाडभन्दा गह्रुँगो र प्वाँखभन्दा हलुङ्गो । सिङ्गो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईको महाप्रस्थान साँच्चिकै पहाडभन्दा गह्रुँगो साबित भयो । उहाँको अवसानबाट हजारौँजन शोकमग्न बने । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल सम्मान र श्रद्धाका शब्दले रङ्गिए । मिडियामा शोक–सन्तप्त समाचार छाए ।
यस्तो छ, मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद (पूर्णपाठ)
यस्तो छ, मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद (पूर्णपाठ) काठमाडौं - नेपाली वामपन्थी आन्दोलनका चर्चित नाम हो मदन भण्डारी । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नेकपा एमालेभित्र ठुलो बैचारिक एवं सैद्धान्तिक मार्गदर्शनका रुपमा ब्याख्या गरिन्छ । जवजको सारतत्वबारे कम्युनिष्ट पार्टीहरुबीच मतभेद रहेपनि आधारभुत रुपमा यसलाई धेरैले स्वीकार गरेका छन् । आखिर जबज के हो ? जबजभित्र के के...
एमाले अन्य पक्षलाई समेत समेटेर झन् सुदृढ र शक्तिशाली बन्छ (अन्तर्वार्ता)
एमाले अन्य पक्षलाई समेत समेटेर झन् सुदृढ र शक्तिशाली बन्छ (अन्तर्वार्ता) काठमाण्डौं - नेकपा एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधव पक्ष आ–आफ्नो अडानमा यथावत छन् । माधव समुहले समानान्तर गतिविधि जारी राखेपछि एमालेपनि सग्लो रहँदैन की भन्ने आशंका व्यक्त भैरहेका छन् । प्रधानमन्त्री ओली निकट एमालेका एकजना प्रभावशाली नेता वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेल भने केही...
किन बिसर्जनतिर जाँदैछ, माओवादी आन्दोलन ?
किन बिसर्जनतिर जाँदैछ, माओवादी आन्दोलन ? माक्र्सवाद र लेनिनवादलाई माओत्सेतुङले चीनमा आफ्नो बिशिष्टता अनुसार प्रयोग गरेर एउटा राजनीतिक क्रान्ति सफल पार्नुभयो । चिनियाँ क्रान्ति र त्यतिबेला प्रतिपादन गरिएको विचार र कार्यदिशाका सन्दर्भमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठुलो बहस भयो । धेरै कम्युनिष्ट पार्टीले त्यसलाई माओ विचारधाराका रुपमा सश्लेषण गरे । पेरुमा गोञ्जालेले पहिलो पटक माओवादको रुपमा स्वीकार...
केपी ओली, प्रचण्ड, योगेश र घनश्यामहरुले यी दर्जनौं प्रश्नहरुको उत्तर देलान ?
केपी ओली, प्रचण्ड, योगेश र घनश्यामहरुले यी दर्जनौं प्रश्नहरुको उत्तर देलान ? ७० वर्षको सपना पुरा गर्न गरिएको जनताको आग्रहलाइ किन लत्याइयो ? जीवनभर बोकेको आदर्शको झण्डा आदर्शलाई ब्यबहारमा रूपान्तरण गर्ने बेलामा रद्दीको टोकरीमा किन फालियो? यो आदर्शको झण्डा यो उचाइमा उठाउन कमरेड केपी ओली र कमरेड प्रचण्डको थोरै योगदान छैन । वहाँहरू लगायत थुप्रै नेता कार्यकर्ताको योगदानबाट हासिल भएको थियो ।...
नेकपा संकटबारे नारायकाजीको बिचार : पार्टी एकता किन, केका लागि र कता जाने ?
नेकपा संकटबारे नारायकाजीको बिचार : पार्टी एकता किन, केका लागि र कता जाने ? २०७४ असोज १७ गते हाम्रा तात्कालिन पार्टीहरु ने. क. पा. (माओवादी केन्द्र) र ने। क। पा। ९एमाले० ले २०७४ मंसिरको आम चुनावमा मिलेर लड्ने र अन्ततः निर्वाचनपछि पार्टी एकीकरण गर्ने घोषणा गरेका थियौँ ।
“अब कांग्रेसले देखान देख्नु हुन्न”
“अब कांग्रेसले देखान देख्नु हुन्न” विश्व राजनीतिमा पहिलो पटक नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाई जनमतको सरकार पनि देखियो ।कर्मचारी स्वतःप्रधानमन्त्री भएको पनि देखियो । मनोनित सदस्यलाई पनि प्रधानमन्त्री बनाईयो । कांग्रेसको प्रजातन्त्र, एमालेको जवज र माओवादीको जनवाद पनि देखियो, राजा आफै प्रधानमन्त्री भएको पनि देखियो ।
मन्त्री गुरुङको ८ महिना : नीतिगत सुधारदेखि बेथिति अन्त्यको प्रयास (अन्तर्वार्ता)
मन्त्री गुरुङको ८ महिना : नीतिगत सुधारदेखि बेथिति अन्त्यको प्रयास (अन्तर्वार्ता) महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मन्त्रालयको कार्यभार सम्हालेको १ वर्ष वित्न केही महिना बाँकी छ । यसबीचमा उनले सामाजिक रुपान्तरणको मुद्धालाई राष्ट्रिय गौरवको मुद्धाका रुपमा स्थापित गर्ने अभियानसँगै महिला, वालवालिका र जेष्ठ नागरिकको क्षेत्रमा नीतिगत सुधारको ठोस थालनी गरेका छन् । मन्त्री गुरुङले सामाजिक क्षेत्रमा क्रियाशिल ठुला...
कोभिड-१९ बारे सुचना/कार्यक्रम अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता
कोभिड-१९ बारे सुचना/कार्यक्रम अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता भर्‍याङ कसैलाई गन्तव्य सम्म पुर्‍याउँछ, कसैलाई अर्को गन्तव्य सम्म जान ओराल्छ, मिलन गराउँछ साथी बन्छ, भर्‍याङ जीवन यात्राको अभिन्न अंग हो। तर शारीरिक अपाङ्गता भएकाहरुका लागि समान पहुँच र अवसर आजको आवश्यकता हो । अपाङ्गता भएर बाँच्नु आफैंमा जटिल कुरा छ, त्यसैगरी अहिले फैलिँदै गएको कोभिड १९ सम्बन्धि सूचनाहरू नै...
जिक्यापको एक दशक : औचित्य र जनाधिकारको सवाल
जिक्यापको एक दशक : औचित्य र जनाधिकारको सवाल समुदाय तथा स्थानीय तहको अधिकारको वदलामा २/४ वटा वँगुर, १०/२० चल्ला वाँडियो होला, सय पचास वन्यजन्तुको उद्दार गरियो होला । संरक्षण भजन रेडियोमा प्रशारण गरियो होला । दुइचारसय तालिम चलाइयो होला, आठ दशहजारलाई छलफलमा सहभागी गराइयो होला । १०/२० जनाको रोजगारी मिल्यो होला । तर जनप्रतिनिधि चिन्ने समुदायलाई पहिचान दिने...
Weather Update