Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
टिप्पणी : गुरुङले राजनीतिमा बनाएको पहिचान र ‘ब्यालेट’ संघर्ष
टिप्पणी : गुरुङले राजनीतिमा बनाएको पहिचान र ‘ब्यालेट’ संघर्ष काठमाण्डौं - प्रदेश र प्रतिनिधिसभाको कार्यकाल अबको केही महिनामा सकिँदैछ । हालका सांसदहरु बिदा हुँदैछन् । मंसिर ४ गते हुने निर्वाचनबाट प्रदेश र प्रतिनिधिसभामा नयाँ जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । बहालवाला सांसदहरुको कार्यकाल सकिँदै गर्दा उनीहरुको पाँच वर्षको समय कसरी बित्यो भन्ने समिक्षाको विषय हो । 
अन्तर्वार्ता : ‘कृषि क्षेत्रमा आमुल परिवर्तनको लागि प्रधानमन्त्री स्वयं अग्रसर हुनुपर्छ’
अन्तर्वार्ता : ‘कृषि क्षेत्रमा आमुल परिवर्तनको लागि प्रधानमन्त्री स्वयं अग्रसर हुनुपर्छ’ चरिकोट - कृषि क्षेत्रबारे धेरै निराशाहरु व्यक्त भैरहेका छन् । यस्तो पृष्ठभूमिमा साना किसान सहकारी संस्थाहरुले कृषि क्षेत्रमा गरेको प्रगति र संचालन गरेको अभियान भने निकै लोभलाग्दो छ । नेपालमा कृषि क्षेत्रको पछिल्लो अवस्था, साना किसान सहकारी अभियान, त्यसले प्राप्त गरेका उपलव्धी सफलताबारे नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना...
‘सत्ताधारी गठबन्धनले दोलखामा यसरी गर्यो सत्ताको दुरुपयोग, बुथकब्जा र धाँधली’
‘सत्ताधारी गठबन्धनले दोलखामा यसरी गर्यो सत्ताको दुरुपयोग, बुथकब्जा र धाँधली’ स्थानीय तह निर्वाचनको मतपरिणाम आएको छ । दोलखामा गठबन्धनले बढी सिट जितेको र एमालेले स्थानीय सत्ता गुमाईरहेको घट्नाबाट निरुत्साहित र विचलित हुनुपर्ने कारण छैन । संख्यामा केही तलमाथि हुँदैमा दोलखामा एमाले कमजोर भयो भन्ने बुझाई र मनोविज्ञान छ भने त्यो हटाउन अनुरोध गर्छु । 
‘गठबन्धनलाई पहिलेनै जितेका हौं, यो पटक थप शक्तिका साथ सबै स्थानीय तह जित्छौं’
‘गठबन्धनलाई पहिलेनै जितेका हौं, यो पटक थप शक्तिका साथ सबै स्थानीय तह जित्छौं’ गठबन्धनको जस्तोसुकै चुनौतीलाई सामना गर्नेगरी दोलखा एमाले अघि बढ्छ । कहीकसैसँग हामी कम्प्रोमाईज गर्दैनौं । ७४ वटै वडामा एमालेले एकल उम्मेदवार अघि सार्छ । गठबन्धनको नाममा जनताको मतको दुरुपयोग गर्ने, रुखले हँसिया हथौडा र हसियाँ हथौडाका मतदाताले रुखमा भोट हाल्नुपर्ने लज्जास्पद अभ्यास हामी गर्दैनौं । 
बढ्दो संक्रमण, प्राकृतिक विपत्ती र जिम्मेवार नागरिकको भुमिका
बढ्दो संक्रमण, प्राकृतिक विपत्ती र जिम्मेवार नागरिकको भुमिका डिसेम्बर २०१९ बाट चीन देखि सुरुवाती बताइएको कोभिड-१९ अर्थात् कोरोना भाइरसले पुरै विश्व आक्रान्त बनेको छ। आजको दिन सम्म आईपुग्दा ६०लाख भन्दा बढी मानवीय क्षति बेहोरिसकेको विश्व जगत अझै थप कति क्षति बेहोर्नु पर्ने हो यकिन छैन। हरेक देशले रोकथामको एक मात्रै विकल्प भ्याक्सिन निर्माण लाई तिव्रता दिदै आएको देखिन्छ।...
गतिशील सहरको समाजशास्त्र
गतिशील सहरको समाजशास्त्र
संकटपुर्ण जैविक विविधता र मौलिक संस्कृति संरक्षणमा युवाको भुमिका
संकटपुर्ण जैविक विविधता र मौलिक संस्कृति संरक्षणमा युवाको भुमिका हाम्रो देश नेपाल जैविक , मौलिक सांस्कृतिक विविधताले भरिपूर्ण देश रहेको छ। भुगोल अनुपम प्रतेक स्थान को आ-आफ्नै विशेषता रहेको छ। विश्वमै जलस्रोतमा दोस्रो धनि राष्ट्र हाम्रो देशका प्रतेक क्षेत्रमा पानीको मुहान भेटिन्छन। यिनै पानीको मुहानलाई उपयोग गर्दै हाम्रा कर्मठ, सिर्जनशील पुर्खाहरुका हातबाट निर्मित कुवा, पधेरा, ढुङ्गे धारा हाम्रो लागि...
किराँत धर्मसँग थामी समुदायको ऐतिहासिक सम्बन्ध र आधार
किराँत धर्मसँग थामी समुदायको ऐतिहासिक सम्बन्ध र आधार कथ्य प्रमाण भएपनि लेख्य प्रमाण निक्कै कम भेएिका थामी जाति आफुलाई किराती भन्न रुचाउँछन् । पृथक सभ्यताको जननी थामी जातिभित्र रहेको संस्कार, संस्कृति, भाषा तथा  पुस्ताहस्तान्तरण हु“दै आएका किंवदन्तीको विश्लेषण गर्दा थामी जाति किरा“ती नै हुन भन्ने प्रमाण भेटाउन सकिन्छ । ती प्रमाण पेश गर्नु भन्दा अघि किरा“ती बारे बुझ्न...
डा. वावुराम भट्टराईलाई आप्रबासी श्रमिकको खुल्ला-पत्र 
डा. वावुराम भट्टराईलाई आप्रबासी श्रमिकको खुल्ला-पत्र  तपाईंकै शब्द सापटी लिएर देशलाई सिङ्गापुर बनाउने मन छ भने एम.सी.सी. परियोजना संसदबाट पास हुनुपर्दछ, नत्र भने देश गरिवनै रहनेछ । बिना कुनै उक्साहट, बिना कुनै स्वार्थ, बिना कसैको सुझाव । बस केवल देशप्रेमि भावना मात्र । उमेरमा तपाई मेरो पिताजी सरह । तपाईको अध्ययन, भोगाई, अनुभव र योगदानको अगाडि...
थामी समुदाय कर्मचारीतन्त्रमा प्रवेश गर्न नसक्नुको कारण, सम्भावना र चुनौती
थामी समुदाय कर्मचारीतन्त्रमा प्रवेश गर्न नसक्नुको कारण, सम्भावना र चुनौती नेपाल थामी समाज, जिल्ला कार्य समिति, दोलखाले मिति २०७७ साल चैत्र ७ गते आयोजना गरेको संस्थागत सुदृढिकरण र भावी कार्य योजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मलाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर प्राप्त भएको थियो । सोही कार्यक्रममा समितिले पुस्तक प्रकाशन गर्न लागेको र सोही पुस्तकको लागि लेखहरु संकलन...
बाँच्नै मुस्किल बनाउने हाम्रो चिन्तन !
बाँच्नै मुस्किल बनाउने हाम्रो चिन्तन ! एउटा परिवार अनि समाज यस्तो । जहाँ ५, ६ वर्षको उमेरदेखि हो अब चिया, खाजा र खाना आफै बनाएर (पकाएर) खान सिक्नुपर्छ, घरमा पहुनापात टार्नुपर्छ, घर सफा–सुग्घर राख्नुपर्छ यस्तै, यस्तै । यो त सुखको कुरा भो, त्यही कालमै हो अथवा यो भन्दा अघिल्लो पुस्ताको कुरा, दुधे दाँत साटिदा–नसाटिदै अर्काको अर्मपर्म...
Weather Update