Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘सिलोके पालाखेलाई राष्ट्रिय स्वरुप दिने अभियानमा छौं’
‘सिलोके पालाखेलाई राष्ट्रिय स्वरुप दिने अभियानमा छौं’ विशेषगरी पछिल्लो समय थामी समुदायको मौलिक संस्कृति धर्मग्रन्थलाई जोगाउने सन्दर्भमा अलि बढि चिन्तित छौं । विगतदेखिको सबै चिज हेर्दाखेरी हाम्रो तुथुरवेद मौखिक रुपमा मात्रै रह्यो । हाम्रा इतिहाँसका धरोहरहरु ढल्दै जाँदा हाम्रा धर्म–संस्कृति त्यत्तिकै ओझेल र संकटमा पर्दै गइरहेको महसुस ग¥यौं ।
“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ”
“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ” काम नगर्नेहरुले गुट बनाउन सक्छ । काम गर्ने र नगर्नेहरुको बीचमा भिन्नता हुँदा स्वभाविक रुपमा अन्यायको महसुस हुनसक्छ । हिजो पनि समन्वय, समझदारी र सन्तुलनको राजनीतिबाट अगुवाई गरेको हो । अहिलेपनि समन्वय, सन्तुलन र सबैप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्नेछु । 
डिपेन्डेन्ट भिसाले निम्त्याएको कहालीलाग्दो घट्ना
डिपेन्डेन्ट भिसाले निम्त्याएको कहालीलाग्दो घट्ना हामीले आफ्ना छोराछोरीलाई पढेर सक्षम बनाएपनि उनीहरुको बिदेश जाने चाहना पूरा गराउने बहानामा अनेक विकल्पसँग सम्झौता गर्न पुग्दछौ । जसमध्ये पहिलो प्रथामिकता डिपेन्डेन्ट । डिपेन्डेन्ट भिसाको शिकारमा पुरुष पनि परेका छन् ।
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) घोषणा गरेको १४ वर्ष पुग्न लागेको छ । सरकारले दोलखा, सिन्धुपाल्चोक र रामेछापको २,१७९ वर्ग कि.मि. क्षेत्रफल समेटेर २०६६ साल पुष २७ गते (सन् २०१०) मा विधिवत रुपमा जिक्याप घोषणा गरेको थियो ।
एनसेल प्रकरण, प्रचण्ड सरकार र छानविनमाथि उठेका प्रश्न 
एनसेल प्रकरण, प्रचण्ड सरकार र छानविनमाथि उठेका प्रश्न  नेपाल दुर सञ्चार कार्यलय, ठुला करदाता कार्यलय र राजस्व बिभागका केही लेखा परिक्षण नगरी खरिद–बिक्रीले सरकार माथी नै गम्भिर प्रश्नचिन्ह खडा भएको छ।
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) घोषणा गरेको १४ वर्ष पुग्न लागेको छ । सरकारले दोलखा, सिन्धुपाल्चोक र रामेछापको २,१७९ वर्ग कि.मि. क्षेत्रफल समेटेर २०६६ साल पुष २७ गते (सन् २०१०) मा विधिवत रुपमा जिक्याप घोषणा गरेको थियो ।
पिछडिएको समुदायमा पुग्न नसकेको लोकतन्त्र
पिछडिएको समुदायमा पुग्न नसकेको लोकतन्त्र एउटा त्यस्तो गाउँ, जहाँ शतप्रतिशत अल्पसंख्यक थामी समुदायको बसोबास छ । त्यसैले होला सायद यो गाउँको नामपनि थामीचागु रहेको छ । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ८ मा पर्ने थामीचागु गाउँ पुग्न सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दुरीको यात्रा पार गर्नुपर्दछ । यो गाउँमा झण्डै चार सय घरपरिवार छ...
थामी समाजको आगामी मार्गचित्र र कार्यभार
थामी समाजको आगामी मार्गचित्र र कार्यभार विश्वभरका थामी समुदायको आधिकारिक प्रतितिनिधित्व गर्ने साझा एवं नेतृत्वदायी संस्था नेपाल थामी समाजले स्थापनाको दुई दशक पार गरिसकेको छ । आफ्नो संस्थागत जीवनकालमा बिभिन्न उत्तरचढाव, आरोह÷अबरोह, घुम्तिमोडहरु पार गर्दै संस्थाले दुई दशक पार गर्दैगर्दा हामी विलकुल नयाँ परिस्थितिमा खडा भएका छौं ।
युवा शक्तिलाई कहिलेसम्म बिदेशी भुमिमा बेच्ने सरकार ? 
युवा शक्तिलाई कहिलेसम्म बिदेशी भुमिमा बेच्ने सरकार ?  अन्तिम अंश हाम्रो कोरियन एअरलाईन्स को जहाज मलेसियाबाट रातिको ११ : १५ बजे जमिन छोडेर आकाशतिर लाग्छ। मनमा विभिन्न कौतुहलता, पीडा,बाध्यता आदि प्रश्नःसंग मनले आफैं सवालजवाफ गर्छ। धेरै कुरा कारुणिक र अनुत्तरित रहे। बिहानीको उषाकिरणसंगै हाम्रो जहाज कोरियाको ईन्चोन अन्तराष्टिय विमानस्थल अवतरण हुन्छ।
को हो कम्युनिस्ट र के हो कम्युनिस्ट संस्कृति ?
को हो कम्युनिस्ट र के हो कम्युनिस्ट संस्कृति ? कम्युनिस्ट भनेको नेपाली शब्द होइन । नेपाली शब्दकोषमा पहिले रहेका शब्दलाई ख्याल गर्ने हो भने कम्युनिस्टलाई जनाउने उपयुक्त शब्द साधु वा भिक्षु हो । अझ जनबोलीको शब्द ‘जोगी’ हो ।
‘बुथ कब्जा गरेर चुनाव जित्ने बिकृति सँधैको लागि अन्त्य गर्न चाहन्छौं’
‘बुथ कब्जा गरेर चुनाव जित्ने बिकृति सँधैको लागि अन्त्य गर्न चाहन्छौं’ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सन्निकट छ । निर्वाचनमा अशान्त हुने गरेको दोलखाको निर्वाचनलाई थप चासोका साथ हेरिएको छ । पूर्वमन्त्री समेत रहेका एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङको सक्रियताले जिल्लाको निर्वाचन थप रोचक बन्ने गरेको छ । प्रस्तुत छ, निर्वाचनको सन्दर्भलाई लिएर गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश..
Weather Update