Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौंमा समस्यामा परेका दोलखालीका लागि नेकपाका नेता र सांसदहरु खटिए (यी नम्बरमा सम्पर्क गर्नुस्)
काठमाण्डौंमा समस्यामा परेका दोलखालीका लागि नेकपाका नेता र सांसदहरु खटिए (यी नम्बरमा सम्पर्क गर्नुस्) काठमाण्डौंमा रहेका असंगठित क्षेत्रका मजदुर लगायतका नागरिकबाट गम्भिर समस्यामा परेको गुनासो आएपछि उक्त समस्या समाधानका लागि यो व्यवस्था गरिएको नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्ला ईन्चार्ज देवी खड्का सहितका नेता तथा दोलखाबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई समस्यामा परेका व्यक्ति तथा परिवारले सम्पर्क गर्नसक्नेछन् ।
आयोगले भन्यो : अलपत्र परेकाहरुको मानव अधिकार रक्षा गर
आयोगले भन्यो : अलपत्र परेकाहरुको मानव अधिकार रक्षा गर अनुगमनका क्रममा असंगठित रूपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, सिमान्तकृत र उपचारका लागि हिाडेका बिरामीसहित हजारौं जना घर फर्कने क्रममा बाटोमा अलपत्र परेको पाईएपछि आयोगले यस्तो आग्रह गरेको हो । स्थानीय तहबाट राहत वितरणसमेत हुन नसक्दा बिरामी, जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलासहित श्रमिकहरू ठूलो संख्यामा लामो पैदल यात्रा...
नेकपा वाग्मती प्रदेशको १६ बुँदे विशेष निर्णय : प्रदेश सिल गर्नुपर्ने निष्कर्ष
नेकपा वाग्मती प्रदेशको १६ बुँदे विशेष निर्णय : प्रदेश सिल गर्नुपर्ने निष्कर्ष बैठकले संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रदेश सरकारले सिल गर्नुपर्ने निष्कर्ष निकाल्दै सोही अनुसार कदम चाल्न आग्रह गरेको प्रदेश सचिव आनन्द प्रसाद पोखरेलले जानकारी दिए ।  यस्तै, विदेशबाट आएका, क्वारेन्टाइन र आइसोलेसनमा बसेका तथा उनीहरूका आफन्त तथा सम्पर्कमा आएका व्यक्तिहरूको आरडिटी र पिसिआर परीक्षणको दायरा फराकिलो गर्न बैठकले संघीय सरकार...
काठमाण्डौं पेप्सीकोला सनसिटीका ३ मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं पेप्सीकोला सनसिटीका ३ मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि कोरोना संक्रमण पुष्टि भएकाहरु २८ दिनअघि बेलायतबाट फर्किएका हुन् । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएका तीन मध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।
लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय
लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोली बुधवार सकिने भएपछि सरकारले लकडाउन बैशाख १५ सम्म लम्ब्याउने लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम कायम रहेकाले थप फैलिन नदिन लकडाउन थप गर्ने निर्णय भएको एक मन्त्रीले साझावोलीलाई जानकारी दिए ।
गण्डक अस्पताललाई कोरोना अस्पताल बनाउन सरकारलाई दिने अन्सारीको घोषणा
गण्डक अस्पताललाई कोरोना अस्पताल बनाउन सरकारलाई दिने अन्सारीको घोषणा दुई नम्बर प्रदेशमा कोरोना संक्रमितहरुको उपचारमा समस्या भैरहेका बेला अन्सारीले आफ्नो अस्पताल, कोरोना अस्पतालको रुपमा संचालन गर्न तयार भएका हुन् । यसबारे विरगञ्जका मेयर विजय सरावगीलाई समेत जानकारी गराईसकेको उनले जानकारी दिएका छन् । कोरोना उपचारको लागि छुट्टै कोरोना अस्पताल अहिलेको अपरिहार्य आवश्यकता भएपनि जिम्मेवार निकायले यसबारे तदारुकता नदेखाएकाले यस्तो...
Weather Update