दोलखामा १४२३ जनाको मनोनयन दर्ता, प्रमुखका लागि ७७ र उपप्रमुखमा ४० जनाको उम्मेदवारी
मंगलबार, वैशाख १३, २०७९
दोलखाको बैतेश्वरमा तोडियो गठबन्धन, छुट्टाछुट्टै मनोनयन दर्ता
सोमबार, वैशाख १२, २०७९
चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा सत्तारुढ दलहरुबीचको गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सिट भागबण्डाका विषयमा सहमति हुन नसकेपछि छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् ।
दोलखाका स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना
बिहीबार, वैशाख ८, २०७९
चरिकोट - स्थानीय तह निर्वाचन गराउन दोलखामा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् । जिल्लाको दुई नगरपालिकासहित ९ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थानापना गरिएको हो ।
चीनियाँ राजदुतको विस्वास : रेल सपनामा नभएर यथार्थमै नेपाल आउँछ,
बिहीबार, वैशाख ८, २०७९
काठमाडौँ - नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन सीमापार रेल सेवाको योजना पुरा हुने विस्वास व्यक्ति गरेकी छन् । रेल नेपाल आउने कुरा सपना नभएर यथार्थ भएको उनले बताईन् । राजदुत यान्छीले अहिले सम्भाव्यताको अध्ययन रहेको सीमापार रेल वैज्ञानिक रुपमा सम्भव हुनुपर्ने बताइन् ।
कालिन्चोकको सित्का स्थित एक घरमा आगलागि,१० लाख माथिको क्षती
सोमबार, वैशाख ५, २०७९
दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागिका कारण एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सित्का स्थित बालकृष्ण बस्नेतको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।
स्याङ्जामा छैटौँ भाटी बजार मेला सुरु
आइतबार, वैशाख ४, २०७९
स्याङ्जा – स्याङजा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित आँधिखोला गाउँपालिकामा छैटौँ भाटी बजार मेला सुरु भएको छ । विगत वर्षहरुमा जस्तै यो वर्षपनि नयाँ वर्षको अवसर पारेर गाँउपालिकाको मध्य भागमा रहेको भाटी बजारमा मेलाको आयोजना गरिएको हो ।
दोलखामा स्थानीय तह निर्वाचनको अन्तिम तयारी, निर्वाचन अधिकृतहरु फिल्डमा खटिँदै
शनिबार, वैशाख ३, २०७९
चरिकोट – आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय अन्तिम तयारीमा जुटेको छ । कार्यालयले मतदान केन्द्रहरुमा जनशक्ति व्यवस्थापन, अस्थायी कार्यालय स्थापना, अन्य आवश्यक सामग्रीहरुको व्यवस्थापन सहित निर्वाचनको अन्तिम तयारी गरेको हो ।
निर्वाचनको मिति सारे दुर्घट्ना : प्रमुख आयुक्त थपलिया
शनिबार, वैशाख ३, २०७९
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामि बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए ।
जडिबुटीको अबैध कारोवार गरेको अभियोगमा गौरीशंकर र विगुका ३ जना पक्राउ
मंगलबार, चैत २९, २०७८
चरिकोट – दोलखाको उत्तरी क्षेत्रबाट दुर्लभ जडिबुटी सुनाखरीको अबैध कारोवार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका वडा नम्बर १, जुँगुका २७ वर्षिय दिपेन्द्र खड्का, सोही गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षिय नारायण बहादुर कार्की र विगु गाउँपालिका वडा नम्बर ५ का ५६...
कालिञ्चोक युवा मञ्चका युवाहरु समाजसेवामा सक्रिय हुँदै
सोमबार, चैत २८, २०७८
चरिकोट ( दोलखाको कालिञ्चोक गाउँपालिका ५ र ६ नम्बर वडाका युवाहरु सामाजिक कार्यमा सक्रिय भएका छन् । विकास निर्माणदेखि सामाजिक कार्यमा सहयोग पुर्याउने उदेश्यले युवाहरुको समुह सक्रिय भएको हो । कालिञ्चोक युवा मञ्च नामक प्लाटफर्ममार्फत उनीहरुले सामाजिक गतिविधिहरु संचालन गरिरहेका छन् ।
घरायसी विवादमा महिलाद्धारा श्रीमानको हत्या
सोमबार, चैत २८, २०७८
धनगढी – कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए ।
शिवाकोटी उद्योग व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
शुक्रबार, चैत २५, २०७८
काठमाडौं - नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । काठमाण्डौंमा बिहिवार सम्पन्न महासंघको दोस्रो महाधिवेशनले सांसद एलपी साँवाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा १५ पदाधिकारीसहित २९९ सदस्य रहेका छन् ।
यस्तो देखियो गौरीशंकरमा एमालेको कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम (फोटोफिचर)
बुधबार, चैत १६, २०७८
गौरीशंकर-नेकपा एमालेले जिल्लाको गौरीशंकर गाउँपालिकाबाट पार्टी प्रवेशको अभियान सुरु गरेको छ । पार्टीको घोषित अभियान अन्तर्गत एमाले दोलखाले माओवादी केन्द्रका प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको हो ।