Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिनो हाइड्रोका कर्मचारीले यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका दुर्ई युवतीको उजुरी
सिनो हाइड्रोका कर्मचारीले यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका दुर्ई युवतीको उजुरी काठमाण्डौं - चिनियाँ लगानी रहेको सिनो हाइड्रो सगरमाथा पावर प्रालिको कर्पोरेट कार्यालयमा कार्यरत एक पूर्वकर्मचारीले आफुहरुमाथि यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले प्रहरीमा जाहेरी दिएका छन् । दुवै युवती सिनो हाइड्रोमा कार्यरत हुन् । सोही कार्यालयमा कार्यरत रही केहीअघि मात्रै राजीनामा दिएर बाहिरिएका कर्मचारी अनिल...
दोलखामा भारतीय जीपले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते
दोलखामा भारतीय जीपले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते चरिकोट - दोलखामा भारतीय जीपले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छनु । घाईते हुनेमा भीमेशवर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय शिसिर श्रेष्ठ र १६ वर्षिय करण श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार घाईते दुबै जनाको सदरमुकाम चरिकोट स्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा उपचार भैरहेको छ ।
असारे विकासको परिणाम : झोरुङखोला मोटरेवल पुलको निर्माणाधिन संरचना बाढीले भत्कायो
असारे विकासको परिणाम : झोरुङखोला मोटरेवल पुलको निर्माणाधिन संरचना बाढीले भत्कायो चरिकोट – दोलखाको विगु र कालिञ्चोक गाउँपालिका जोड्ने झोरुङखोला स्थित मोटरेवल पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । शुक्रवार राती भारी वर्षासँगै खोलामा आएको बाढीले पुलको ढलानको लागि तयारी अवस्थामा राखिएको संरचना भत्किएको छ । खोलामा आएको बाढीका कारण ढलानको लागि तयार गरिएको ग्याविन भासिएपछि त्यसमाथिको फलामे टेको वगेको...
पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घट्यो
पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
नाबालिग बलात्कारको घटनामा दोलखा जिल्ला अदालतका न्यायाधीश न्यौपानेको मिल्न सुझाव
नाबालिग बलात्कारको घटनामा दोलखा जिल्ला अदालतका न्यायाधीश न्यौपानेको मिल्न सुझाव काठमाण्डौं - जिल्ला अदालत दोलखाका न्यायाधीश कविप्रसाद न्यौपानेले नाबालिग बलात्कार मुद्दामा ‘मिल्न’ सुझाव दिएको पीडित पक्षले आरोप लगाएका छन्। जेठ ३० गते बकपत्र गर्न गएका बेला इजलास बाहिर अदालतको ढोकामै उभिएर न्यायाधीश न्यौपानेले पीडितको शरीरमा घाउचोट छ कि छैन भनेर सोधेको पीडित बालिकाकी आमाले बताइन्।
काठमाण्डौंमा श्रृंखलावद्ध चोरी गर्ने दोलखाका तीन जना पक्राउ
काठमाण्डौंमा श्रृंखलावद्ध चोरी गर्ने दोलखाका तीन जना पक्राउ काठमाडौं - प्रहरीले काठमाडौं उपत्यकाभित्र श्रृंखलावद्ध चोरी गर्ने दोलखाका ३ जना सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ८ घर भई हाल थानकोट बस्‍ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ, दोलखाको शैलुङ गाउँपालिका ८ घर भई थली बस्‍ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङ गाउँपालिका-८ घर भई...
वाग्मती प्रदेशमा तत्काल नयाँ सहकारी संस्था दर्ता गर्न रोक
वाग्मती प्रदेशमा तत्काल नयाँ सहकारी संस्था दर्ता गर्न रोक हेटौंडा - बागमती प्रदेशमा नयाँ सहकारी संस्था दर्ता नहुने भएको छ । प्रदेश सरकारले नयाँ सहकारी संस्थाहरु दर्ता तत्कालका लागि वन्द गर्ने निर्णय गरेको हो । सहकारी संस्थाको दर्ता प्रक्रियाबारे आएका गुनासाहरुको छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा नयाँ संस्था दर्ता बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
चरिकोटसहित भीनपाको ६ वडामा असारबाटै नयाँ लाईनबाट  खानेपानी बितरणको तयारी
चरिकोटसहित भीनपाको ६ वडामा असारबाटै नयाँ लाईनबाट खानेपानी बितरणको तयारी चरिकोट – दोलखाको भीमेश्वर नगरपालिकाका ६ वटा वडाहरुमा यही महिनादेखि नयाँ लाईनबाट खानेपानी बितरण सुरु गरिने भएको छ । सदरमुकाम चरिकोट स्थित चरिकोट शहरी खानेपानी तथा सरसफाई आयोेजनाले यही असार महिनाको अन्तिम हप्ताबाट नयाँ लाईनबाट खानेपानी बितरण सुरु गर्ने तयारी गरेको हो  ।
झ्याँकु घट्ना प्रकरण : युवतीमात्रै पुर्पक्षका लागि थुनामा, ६ जना रिहा 
झ्याँकु घट्ना प्रकरण : युवतीमात्रै पुर्पक्षका लागि थुनामा, ६ जना रिहा  चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या आरोपीहरुमध्ये अदालतले एक जनालाई मात्रै पर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३, झ्याँकु सर्सेपुका २४ वर्षिय युवक यानबहादुर बस्नेतको हत्या घट्नाबारे आज थुनछेक बहस भएको थियो ।
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी काठमाण्डौ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन समेत दिएको छ ।
दोलखा बैतेश्वरकी बृद्धाबाट लुटपाट गरिएको गरगहना प्रहरीद्धारा वरामद, दुई जना पक्राउ
दोलखा बैतेश्वरकी बृद्धाबाट लुटपाट गरिएको गरगहना प्रहरीद्धारा वरामद, दुई जना पक्राउ चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा एक बृद्धाबाट लुटिएको सुन प्रहरीले वरामद गरेको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबुस्तीकी ९५ वर्षीया वृद्धा असुली तामाङबाट लुटिएको सुनको गरगहना प्रहरीले बरामद गरेको हो ।
बिवाहको प्रलोभनमा बलात्कार र नगद, गरगहना लुटपाट गर्ने युवक पक्राउ
बिवाहको प्रलोभनमा बलात्कार र नगद, गरगहना लुटपाट गर्ने युवक पक्राउ काठमाडौं - विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका-९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय भोटे, जय, आशिष भनिने बिश्‍व तामाङ रहेका छन् ।
Weather Update