राहादानी बनाईदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दुईसहित ४ जना पक्राउ
शनिबार, साउन १४, २०७९
दोलखाको पशुपति चौलागाई अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालनमा
बिहीबार, साउन १२, २०७९
दोलखाको पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालले निरन्तर रुपमा दिदै आएको शल्यक्रिया सेवा सहितको सम्पुर्ण सेवाहरु गत साउन १० गतेदेखि पुनः सुरु गरेको हो ।
एसईईको नतिजा सार्वजनिक
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई एसईईको नतिजा सार्वजनिक गरेको छ ।
कोरोना संक्रमणबाट खोप नलगाएकाहरुको धमाधम मृत्यु
बुधबार, साउन ११, २०७९
काठमाडौँ - नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएका सात जनाले खोप नलगाएको पाईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीका अनुसार सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप लगाएका थिएनन् ।
एसईईको नतिजा भोलि सार्वजनिक हुने
मंगलबार, साउन १०, २०७९
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिनुभयको छ ।
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा
सोमबार, साउन ९, २०७९
दोलखाको सदरमुकाम चरिकोट नजिकैको कालिज फार्ममा पसेको चितुवालाई आज नियन्त्रणमा लिएको छ । काठमाण्डौको सदर चिडियाखानाबाट आएको टोलीले चितुवालाई दुई दिन पछि नियन्त्रणमा लिएको हो ।
नेपालमा आज एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, साउन २, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो ।
एआईजी विश्वराज पोखरेलद्धारा राजीनामा
सोमबार, साउन २, २०७९
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले राजीनामा दिनुभयको छ । उहाले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिनुभयको हो ।
वाग्मती प्रदेश सरकार भन्छ : ‘संघले अधिकार खोस्यो, कानुनी लडाँई लड्छौं’
आइतबार, साउन १, २०७९
हेटौंडा - आफ्नो अधिकार खोसिएको भन्दै वाग्मती प्रदेश सरकार अदालत जाने भएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षासम्बन्धी आफ्नो अधिकार खोसिएको वाग्मती प्रदेश सरकारको भनाई छ । प्रतिनिधिसभाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको शान्ति सुरक्षाको सम्पूर्ण अधिकार नेपाल प्रहरी मातहत लैजाने गरी कानुन बनाएसँगै प्रदेशले कानुनी लडाईंमा जाने तयारी गरेको...
दोलखाको कालिन्चोक गाउँपालिकामा बोलरोे दुर्घटना हुँदा दुई जना घाइते
बिहीबार, असार ३०, २०७९
दोलखाको कालिन्चोक गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानि स्थित सिसागोलाई र सित्काबिचको सडकखण्डमा आज बोलेर दुर्घटना हुदा २ जना घाइते भएका छन ।
राष्ट्रिय युवा संघद्धारा महङ्गी र भ्रष्टाचारविरुद्ध काठमाण्डौंमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाईयो
मंगलबार, असार २८, २०७९
काठमाण्डौं - नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध राजधानी काठमाण्डौंमा प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले नयाँ वानेश्वरमा महंगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका छन् ।
टिपरभित्र किशोरीमाथि बलात्कार गरेको अभियोगमा दोलखा गौरीशंकरका युवक प्रहरी हिरासतमा
मंगलबार, असार २८, २०७९
काठमाण्डौं - थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका(८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।