शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने
आइतबार, असोज ३०, २०७९
धारीलो हतियार खुकुरी प्रहार गरी फरार रहेका दोलखाका २ जना प्रतिवादिहरु पक्राउ
बुधबार, असोज २६, २०७९
धारीलो हतियार खुकुरी प्रहार गरी फरार रहेका दोलखाका २ जना प्रतिवादिहरु पक्राउ परेका छन । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउाँपलिका वडा नम्बर २ हाल काठमाण्डौको बौद्द बस्ने २९ बर्षिय बिनोद तामाङ र ३३ बर्षिय जिवन तामाङ रहेका छन ।
बोतल र जारको पानीको मूल्य घट्यो
बुधबार, असोज २६, २०७९
सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै पानीको नयाँ मूल्य तोकेको हो ।
प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा सिन्धुपाल्चोकका ३ जना सहित ६ पक्राउ
बुधबार, असोज २६, २०७९
कादरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा, जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना छन ।
रामेछापमा बस दुर्घटना हुदा १३ जना घाइते
आइतबार, असोज २३, २०७९
रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन
शनिबार, असोज २२, २०७९
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिवार बिहान काठमाण्डौ काँडाघारीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । घरकै बाथरुममा लडेर उहाँको निधन भएको हो ।
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह
शुक्रबार, असोज १४, २०७९
जिल्ला प्रशासन कार्यालय दोलखाले हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियारहरु बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।
नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न
बुधबार, असोज १२, २०७९
नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा आज हिन्दु धर्मलवम्बीहरुको महान चाड बडा दशै,शुभदिपावली तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरीएको हो ।
नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु
बुधबार, असोज १२, २०७९
नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ...
भीमेश्वर मन्दिरबाट हराएको मुर्ती अझै फेला परेन
मंगलबार, असोज ११, २०७९
चरिकोट – दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरबाट दुई वर्षअघि हराएको मुर्ति अझै फेला पर्न सकेको छैन । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित मन्दिरको मुलगेटमा रहेको मुर्ति २०७८ साल कात्तिक २४ गते राती चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मुर्ति खोजी कार्य जारी रहनेपनि हालसम्म मुर्ती र मुर्ति...
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) मा यो पटक एमालेले भुगोलकै उम्मेदवार उठाउँदै
मंगलबार, असोज ११, २०७९
चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भुगोलकै उम्मेवार उठाउने भएको छ । यसअघिका निर्वाचनहरुमा गैरभूगोलका नेताहरुलाई उम्मेदवार बनाएको भन्दै आलोचना हुने गरेको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाको प्रदेश निर्वाचन क्षेत्रतर्फ (ख) मा एमालेबाट भूगोलकै नेता उम्मेदवार बन्ने निश्चित जस्तै छ ।
घटस्थापनामा दोलखाली पूर्वसांसद र नेताहरुको काठमाण्डौंमा जमघट (तस्बिरहरु)
सोमबार, असोज १०, २०७९
काठमाण्डौं - दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा दोलखाका राजनीतिक दल तथा सांसदहरु चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीत भएका छन् । चाडवाडले छोपेसँगै नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त भएका हुन् ।
पितृ खुसी नभएको निहुँमा रामेछापमा एक जनाको हत्या
सोमबार, असोज १०, २०७९
मन्थली - रामेछापको खाँडादेवी गाउँपालिकामा एक जना बृद्धाको हत्या गरिएको छ । खाँडादेवी गाउँपालिका (३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै एक वृद्धाको कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट अर्की एक वृद्धा गम्भीर घाइते भएकी छन् ।