नुवाकोटमा दोलखाको मेलुङ गाउँपालिकाकि एक युवति मृत फेला
मंगलबार, मंसिर २७, २०७९
सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गयो
आइतबार, मंसिर २५, २०७९
सिन्धुलीमा जङ्गली माहुरी अर्थात घारेको टोकाइबाट एक जनाको ज्यान गएको छ । घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हो ।
गठबन्धनका उम्मेदवार हराउँदै दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका केसी बिजयी
आइतबार, मंसिर १८, २०७९
चरिकोट । प्रदेश सभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार भरत बहादुर केसी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई पराजित गर्दै केसी विजयी भएका हुन् ।
गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत अवस्थामा फेला
शुक्रबार, मंसिर १६, २०७९
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत अवस्थामा फेला परेका छन । कार्यालयका प्रमुख घिमिरे कार्यालयकै छतमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दोलखामा स्थगित भएको मतगणना पुनः सुरु
शुक्रबार, मंसिर १६, २०७९
दोलखामा स्थगित भएको मतगणना पुनः सुरु भएको छ । केहि बेरअघि स्थगित भएको मतगणना कार्य भखरै सुचारु भएको हो ।
दोलखामा मतगणना स्थगित
शुक्रबार, मंसिर १६, २०७९
दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो ।
दोलखाको १० मतदान केन्द्रमा आज पुनः निर्वाचन
बिहीबार, मंसिर १५, २०७९
चरिकोट । मंसिर ४ गते भएको मतदान रद्ध भएपछि दोलखाको १० वटा मतदान केन्द्रहरुमा आज पुनः निर्वाचन हुँदैछ । प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्ने १० वटा मतदान केन्द्रहरुमा बिहिवार पुन निर्वाचन हुन लागेको हो । पुनः निर्वाचन हुने मतदान केन्द्रहरुमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक...
स्याङजा र बाजुरामा मतगणना सुरु गर्न आयोगको निर्देशन
बुधबार, मंसिर १४, २०७९
काकाठमाडौँ । बाजुरा र स्याङ्जा २ मा मतगणना सुरु गरिने भएको छ । निर्वाचन आयोगले स्याङ्जा(२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको छ।
दोलखाको १० स्थानमा पुुनः मतदान गर्न आयोगको निर्देशन
आइतबार, मंसिर ११, २०७९
काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव गर्न निर्वाचन आयोगले निर्देशन दिने तयारी गरेको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्ने उजुरीको छानविनपछि आयोगले यस्तो निर्देशन दिएको हो । बुथ कब्जा गरिएको भन्दै एमाले उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए ।
प्रधानमन्त्री देउवा र भारतीय राजदुतबीच भेटबार्ता
शनिबार, मंसिर १०, २०७९
काठमाडौँ । भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
दोलखाबाट काठमाण्डौतर्फ जादै गरेको बस दुर्घटना हुँदा ११ घाइते
शुक्रबार, मंसिर ९, २०७९
दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा ५ स्थित उन्नाइस किलो भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।