अवैधानिक क्रसर उद्योग बन्द गराउन स्थानीय प्रशासनलाई निर्देशन
बुधबार, पुस २०, २०७९
सिंगटी बजार क्षेत्रमा नियम बिपरितका गतिविधि नगर्न विगु गाउँपालिकाको निर्देशन
मंगलबार, पुस १९, २०७९
सिंगटी । दोलखाको विगु गाउँपालिकाले उत्तरी क्षेत्रकै व्यापारिक केन्द्र मानिने सिंगटी बजारलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरेको छ । बजार क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिकाले नियम बिपरितका गतिबिधि नियन्त्रण गर्ने जनाएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु
मंगलबार, पुस १९, २०७९
चरिकोट । दोलखाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वोर गाउँपालिका वडा नम्बर-१ जलेश्वरका अन्दाजी २८ वर्षका बिक्रम तामाङ रहेका छन्।
देउवा सरकारमा पहुँचवालालाई मनपरी खर्च
बिहीबार, पुस १४, २०७९
काठमाडौँ । कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यान्वयनमा जुटेका छन् तर गृहभित्रै यस्तै बेथिति उपचार खर्चका नाममा भइरहेको छ जहाँ विपन्न सर्वसाधारण उपेक्षित छन्, पहुँचवालाको हालीमुहाली छ ।
दोलखा भ्रमणमा आएका जर्मन नागरिक दुर्घट्नामा परी घाईते
बिहीबार, पुस ७, २०७९
चरिकोट । दोलखा भ्रमणमा आएका एक जर्मन नागरिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । घाईते हुनेमा ४८ वर्षिय जर्मन नागरिक रोवट निमियर रहेका छन् । उनी जिल्लाको धार्मिक एवम् पयर्टकीय क्षेत्र कालिञ्चोक भ्रमणका लागि जाँदै गर्दा दुर्घट्नामा परेका हुन् ।
दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता
सोमबार, पुस ४, २०७९
दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन । विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा भिरबाट लडेर कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ४९ वर्षिय दिल बहादुर घर्ति बेपत्ता भएका हुन् ।
दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते
आइतबार, पुस ३, २०७९
दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई पुरुष गम्भिर घाईते भएका छन ।
रामेछापमा जिप दुर्घट्ना हुँदा ११ जना यात्रु घाईते
शनिबार, पुस २, २०७९
रामेछाप । रामेछापको उमाकुण्ड ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था जटिल छ ।
भूमि व्यवस्थासम्बन्धी कानुनलाई संशोधन गरेर संसदमा पेश गर्ने तयारी
शुक्रबार, पुस १, २०७९
काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसदमा पेश गर्न समिति गठन गरिएको छ।
अबको २८ दिनभित्र नयाँ सरकार
शुक्रबार, पुस १, २०७९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा चुनिएका जनप्रतिनिधिले पुस २८ अघि नै नयाँ सरकार बनाउनुपर्ने भएको छ । चुनावमा एउटै दलले बहुमत प्राप्त गर्न नसकेकाले दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन गर्नुपर्नेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३५ दिनभित्र प्रधानमन्त्रीको नियुक्ति भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एउटै...
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक
बुधबार, मंसिर २८, २०७९
निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो ।
काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ घाइते
बुधबार, मंसिर २८, २०७९
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन ।