Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका १० वटा क्रसर उद्योग बन्द गराउने निर्णय
दोलखाका १० वटा क्रसर उद्योग बन्द गराउने निर्णय चरिकोट । दोलखा जिल्लामा संचालित १० वटा क्रसर उद्योगहरु बन्द गराईने भएको छ । नदीजन्य पदार्थ उत्खनन्, बिक्री वितरण तथा व्यवस्थापन अनुगमन समितिको अनुगमनपछि जिल्लाका बिभिन्न १० वटा क्रसर उद्योगहरु बन्द गराउने निर्णय भएको हो । औद्योगिक व्यवसाय ऐन अनुसार दर्ता र नविकरण भएको भएको नपाईएकाले उक्त क्रसर उद्योगहरु बन्द...
दोलखाको कालिञ्चोक गाँउपालिका ५ स्थित बलम्बु मन्दिरमा आगलागी
दोलखाको कालिञ्चोक गाँउपालिका ५ स्थित बलम्बु मन्दिरमा आगलागी दोलखाको कालिञ्चोक गाँउपालिका वडा नं ५ को बलम्बु मन्दिरमा आगलागी भएको छ ।
जनयुद्धका शहीदलाई पक्राउ गर्न प्रहरी पुगेपछि..!
जनयुद्धका शहीदलाई पक्राउ गर्न प्रहरी पुगेपछि..! चरिकोट । दोलखा प्रहरीको एक टोली जनयुद्धका शहिदलाई पक्राउ गर्न भन्दै उसको घर पुगेको छ । जनयुद्धका क्रममा ज्यान गुमाएका बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का केशवराज रिमाललाई पक्राउ गर्न प्रहरी परिचालित भएको हो । रिमाललाई पक्राउ गर्न भन्दै प्रहरीको एक टोली सोमवार दिउँसो उनको घर पुगेपछि स्थानीय आश्चर्यमा परेका...
माघ २ गतेदेखि पुन मतदाता नामावली अद्यावधिक र संकलन
माघ २ गतेदेखि पुन मतदाता नामावली अद्यावधिक र संकलन काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।
यस्तो छ, प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ, प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ) काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा न्यूनतम साझा कार्यक्रम ल्याईएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक भएको २१ बुँदे साझा कार्यक्रममा लोकप्रिय कार्यक्रमहरु समेटिएका छन् ।
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय काठमाडौं । सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।
नेपाली अगुवा सोमनाथ घिमिरे बने अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष
नेपाली अगुवा सोमनाथ घिमिरे बने अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष न्युयोर्क (अमेरिका) । गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष  सोमनाथ घिमिरे नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनित भएका छन् । उनको राजनैतिक सक्रियता, विगतको जो वाईडेन र कमला ह्यारिस् राष्ट्रपती र उपराष्ट्रपति जिताउँ अभियानमा खेलेको भुमिका, न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको बिशेष भुमिकाको मुल्यांकन गरी घिमिरेलाई सो पदमा...
अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउनेमा दोलखाली पनि संलग्न, ६ जना पक्राउ
अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउनेमा दोलखाली पनि संलग्न, ६ जना पक्राउ अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने दोलखाका अनुप खड्कासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ ।
सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव
सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव काठमाडौं । प्रतिनिधिसभाले आगामी माघ ७ गते सभामुख चयन गर्ने भएको छ । शुक्रवार बसेको सर्बदलीय बैठकले प्रतिनिधिसभाको सभामुख चयनको लागि माघ ७ गतेको लागि तय गर्ने सहमति गरेको छ ।
प्रदेश तथा संघको कार्यक्षेत्रमा बाझिने संचरना खारेज गर्ने तयारी
प्रदेश तथा संघको कार्यक्षेत्रमा बाझिने संचरना खारेज गर्ने तयारी काठमाडौँ । सरकारले प्रदेश तथा सङ्घको कार्यक्षेत्रमा दोहोरो भूमिका भएका अनावश्यक संरचनाहरू खारेज गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनले तयार गरेको साझा नीति तथा कार्यक्रममा यो विषय समेटिएको नेताहरुले जानकारी दिएका छन् ।
मन्त्रालय फुटाउने योजना नरहेको प्रष्टिकरण
मन्त्रालय फुटाउने योजना नरहेको प्रष्टिकरण काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा मन्त्रालय फुटाउन लागिएको भन्ने विषयमा बाहिर आएको प्रचारका विषयमा छलफल भएको छ । बैठकमा राप्रपाले मन्त्रालय फुटाउन नहुने भन्दै बाहिर आएका प्रचारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।
Weather Update