धौलागिरिमा बेपत्ता सिन्धुपाल्चोकका १ जना सहित दुई युवकको शव ३ महिनापछि फेला
बिहीबार, माघ ५, २०७९
सभामुखका लागि घिमिरे र न्यौपानेको मनोनयन दर्ता
बुधबार, माघ ४, २०७९
काठमाडौं । बिहिवार हहुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको हो । बुधबार संघीय संसद सचिवालयमा उनीहरुले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज...
मन्त्रीहरुले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य
बुधबार, माघ ४, २०७९
काठमाडौं । सरकारले कुटनीतिक नियोगका अधिकारीहरुसँग भेट्न मन्त्रीहरुका लागि नयाँ नियम लागु गरेको छ । मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने नियम बनाएको हो ।
कालिञ्चोक गाउँपालिकाको सुक्राम सामुदायिक वनमा आगलागी
बुधबार, माघ ४, २०७९
दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सक्रान सामुदायिक बनमा आगलागि भएको छ । समुन्द्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाइमा रहेको सो जंगलमा आज बिहान करिब ११ बजेदेखि आगालागि भएको हो ।
जिल्ला अदालतले दियो पल शाहलाई सफाई
मंगलबार, माघ ३, २०७९
तनहुँ । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।
मौसममा बदली आएसँगै वर्षा र हिमपातको सम्भावना
मंगलबार, माघ ३, २०७९
काठमाडौं । मौसममा बदली आएसँगै वर्षा र हिमपातको सम्भावना बढेको छ । आज आंशिकदेखि सामान्य बदली आएपछि पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा हिमपात...
पोखरा विमान दुर्घट्नाका मृतकहरुको सम्झनामा दोलखामा दिप प्रज्वलन
सोमबार, माघ २, २०७९
चरिकोट । पोखरामा भएको एति एअरलाईन्सको विमान दुर्घट्नामा परी मृत्यु भएकाहरुको शोकमा दोलखामा दिप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले सदरमुकाम चरिकोट स्थित सातदोवाटो चोकमा दिपप्रज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा एति एअरलाईन्सको विमान दुर्घटनामा परी मृत्यु भएका नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायत...
कर्मचारी हटाईएपछि गौरीशंकर गाउँपालिकाको आधारभुत स्वास्थ्यकेन्द्रमा तालाबन्दी
आइतबार, माघ १, २०७९
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाईएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का (खत्री), गौरीशंकर १ स्थित आधारभुत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाईएको हो ।
आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन
आइतबार, माघ १, २०७९
काठमाण्डौं । सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सबै वायुसेवा कम्पनीहरूलाई आ–आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको हो ।
पोखरामा भएको विमान दुर्घट्नामा ६४ जनाको मृत्यु भएको पुष्टि
आइतबार, माघ १, २०७९
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।
विमान दुर्घट्नाको छानबिन गर्न आयोग गठन
आइतबार, माघ १, २०७९
काठमाडौँ । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।