Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री प्रचण्ड बिरुद्धको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रधानमन्त्री प्रचण्ड बिरुद्धको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश दिएको हो ।
उपराष्ट्रपतिको उम्मेदवार खस/आर्य र पुरुष बाहेकको हुनुपर्ने 
उपराष्ट्रपतिको उम्मेदवार खस/आर्य र पुरुष बाहेकको हुनुपर्ने  काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवारको योग्यताबारे स्पष्ट पारेको छ । राष्ट्रपतिमा खस÷आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने आयोगले स्पष्ट पारेको हो । सोही उम्मेदवारी दर्ता गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
प्रधानमन्त्री बिरुद्धको मुद्धामा प्रारम्भिक बहस सकियो
प्रधानमन्त्री बिरुद्धको मुद्धामा प्रारम्भिक बहस सकियो काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धामा प्रारम्भिक बहस भएको छ । द्वन्द्वकालीन घटनामा अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको हो । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त मुद्दामाथिको प्रारम्भिक बहस सकिएको हो । 
काभ्रेमा सवारी दुर्घट्ना हुँदा दोलखा सुन्द्रावतीका दुई जना घाईते
काभ्रेमा सवारी दुर्घट्ना हुँदा दोलखा सुन्द्रावतीका दुई जना घाईते चरिकोट । काभ्रेपलाञ्चोकमा सवारी दुर्घट्नामा परी दोलखाका दुई जना घाईते भएका छन् । काभ्रेपलाञ्चोकको ५२ किलो भन्ने स्थानमा एम्बुलेन्सले मोटसाइललाई ठक्कर दिँएर दुर्घट्ना भएको हो । घाईते हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रवतीका ३६ वर्षिय धनविर थामी र उनकी ७५ वर्षिया आमा पुर्णमाया थामी रहेका छन् ।
सर्वोच्च भन्छ : द्धन्द्धपीडितको मुद्धा लामो समय अल्झाउन मिल्दैन
सर्वोच्च भन्छ : द्धन्द्धपीडितको मुद्धा लामो समय अल्झाउन मिल्दैन काठमाडौं । सर्वोच्च अदालतले द्धन्द्धकालमा भएका मानव अधिकार उल्लंघनका घट्नासँग जोडिएका न्याय निरुपणको विषयमा अल्झाउन नहुने आदेश गरेको छ । सर्वोच्चले संक्रमणकालिन न्यायसम्बन्धी संयन्त्र लामो समयदेखि निष्कृय भएकाले शसस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनालाई अनन्तकालसम्म अल्झाइ राख्न नमिल्ने आदेश दिएको हो ।
सहकारी र वित्तीय संस्थाको सुरक्षाको लागि स्थानीय प्रशासनलाई परिपत्र
सहकारी र वित्तीय संस्थाको सुरक्षाको लागि स्थानीय प्रशासनलाई परिपत्र काठमाडौँ । सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमातहतका सुरक्षा निकायहरुलाई परिपत्र गर्दै सरकारले यस्तो निर्देशन दिएको हो ।
प्रधानमन्त्री बिरुद्धको मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश
प्रधानमन्त्री बिरुद्धको मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । सर्वोच्च अदालत प्रशासनलाई दाहालको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेशमा भनिएको छ ।
चरिकोटमा सुरु भयो दोलखा महोत्सव
चरिकोटमा सुरु भयो दोलखा महोत्सव चरिकोट । दोलखा महोत्सव सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छ । चेम्बर्स अफ कमर्स दोलखाको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान एवं भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरे । पछिल्लो समय सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजकले...
भीमेश्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखामा
भीमेश्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखामा चरिकोट । राष्ट्रपति विद्यादेवी भण्डारी दोलखा आईपुगेकी छन् । प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा आएकी हुन् । राष्ट्रपति बिहिवार विहान सैनिक हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिनेपछि भीमेश्वर मन्दिर पुगेकी हुन् ।
उपचार खर्च बेहोर्न वाग्मती प्रदेशमा सामाजिक सुरक्षा कोषले तोक्यो १३ अस्पताल
उपचार खर्च बेहोर्न वाग्मती प्रदेशमा सामाजिक सुरक्षा कोषले तोक्यो १३ अस्पताल काठमाण्डौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले उपचार गराउनुपर्ने अस्पताल तोकेको छ । कोषले तोकेको अस्पतालमा उपचार गराउँदा मात्रै योगदानकर्ताको खर्च बेहोर्ने जनाएको छ । 
अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा
अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा खाजा खाने समय घटाएको छ । खाजा खाने समय आधा घण्टामात्रै कायम गरिएको हो । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।
मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्ने भारतको तयारी
मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्ने भारतको तयारी काठमाडौँ । नेपाल सरकारले विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारले ‘मुस्ताङ बौद्ध कलेज’ खोल्ने तयारी गरेको छ । मुस्ताङको फल्याक क्षेत्र संवेदनशील मानिन्छ । उक्त क्षेत्रमा तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेका थिए । अहिले त्यही क्षेत्र छानेर आयोजना बनाउन भारतीय दूतावासले नेपाल सरकारसँग अनुमति मागेको छ ...
Weather Update