Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
४० लाख कोभिड खोप प्रयोग भएन
४० लाख कोभिड खोप प्रयोग भएन काठमाडौँ । कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआई खेर जाने अवस्थामा पुगेको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा भित्रिएको ५ लाख गरी ४० लाख डोज खोप प्रयोगमा नआएको हो । उक्त खोप विशेष विमान पठाएर नेपाल ल्याईएको थियो । 
कोरोना संक्रमितको मृत्युदर बढ्दै, सेती अस्पतालमा अर्का संक्रमितको मृत्यु
कोरोना संक्रमितको मृत्युदर बढ्दै, सेती अस्पतालमा अर्का संक्रमितको मृत्यु काठमाण्डौं । कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढ्न थालेको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
विक्रम सम्वत २०८० सुरु, नयाँ वर्ष हर्षोल्लासपुर्वक मनाईदै
विक्रम सम्वत २०८० सुरु, नयाँ वर्ष हर्षोल्लासपुर्वक मनाईदै काठमाडौं । आज विक्रम सम्वत २०८० आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले शुभकामना आदानप्रदान गरी हर्षोल्लासपुर्वक मनाइरहेका छन् ।
माओवादी अयोग्य लडाकुलाई दुई लाख दिन बन्यो कार्यविधि
माओवादी अयोग्य लडाकुलाई दुई लाख दिन बन्यो कार्यविधि काठमाण्डौं । तत्कालीन नेकपा (माओवादी) का अयोग्य भनिएका लडाकुलाई आर्थिक सहायता दिने कार्यविधि तयार भएको छ । उनीहरुलाई जनही २ लाख रुपैयाँका दरले सहयोग गर्ने कार्यविधिलाई अन्तिम रुप दिईएको हो । कार्यविधि तयार भैसकेको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।
प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन बारको अल्टिमेटम
प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन बारको अल्टिमेटम काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएको छ । एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 
सोलुको खम्बु आईफलमा हिमपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु
सोलुको खम्बु आईफलमा हिमपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पा आरोहीको मृत्यु भएको छ । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।
सिन्धुलीमा कार दुर्घट्ना, ४ जनाको मृत्यु
सिन्धुलीमा कार दुर्घट्ना, ४ जनाको मृत्यु सिन्धुली । सिन्धुलीमा फेरी सवारी दुर्घट्ना भएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको हो । 
नेपालमा ३ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु
नेपालमा ३ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्युको घट्ना भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।  सोमबार वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालका अनुसार ती...
सिन्धुपाल्चोकको तातोपानी नाका ठप्प
सिन्धुपाल्चोकको तातोपानी नाका ठप्प चौतारा । नेपाल–चीन जोड्ने उत्तरी नाका तातोपानी सुनसान बनेको छ । उक्त नाका मंगलबारबाट एक सातासम्मका लागि बन्द गरिएपछि तातोपानी ठप्प भएको हो । भूकम्पको चार वर्षपछि मालवाहक रुपमा सञ्चालनमा ल्याइएको तातोपानी नाकाबाट कन्टेनर आउजाउसमेत रोकिएपछि नाका झनै सुनसान बनेको छ ।
फेरी फैलिन थाल्यो डेंगु, महामारीको रुप लिनसक्ने जोखिम 
फेरी फैलिन थाल्यो डेंगु, महामारीको रुप लिनसक्ने जोखिम  काठमाडौं । डेंगु संक्रमण यसवर्ष बर्खा नलाग्दै फैलिन थालेको छ । गत वर्ष असारदेखि डेँगु संक्रमण सुरु भएको थिाये । यो वर्ष हिउँदमा समेत केस शून्य नभएपछि गत वर्षझैँ संक्रमणले महामारीको रूप लिने जोखिम बढेको छ ।
जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी
जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खोल्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले लागू गरेको १० महिनामै ‘भू–उपयोग नियमावली’को केही प्रावधान संशोधनको तयारी गर्न लागेको हो । नियमाली संशोधन गर्दै सरकारले जग्गा कित्ताकाट खोल्न लागेको हो ।
रास्वपाका निलम्वित सांसदमाथि अख्तियारले थाल्यो अनुसन्धान
रास्वपाका निलम्वित सांसदमाथि अख्तियारले थाल्यो अनुसन्धान काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडियो संवाद सार्बजनिक भएपछि श्रेष्ठमाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
Weather Update