Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कैदीबन्दीबीच कुटाकुट हुँदा संखुवासभामा दुई जनाको मृत्यु
कैदीबन्दीबीच कुटाकुट हुँदा संखुवासभामा दुई जनाको मृत्यु संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो ।
दोलखा वराङका एक किशोरको पहिरोमा पुरिएर मृत्यु
दोलखा वराङका एक किशोरको पहिरोमा पुरिएर मृत्यु चरिकोट । पहिरोमा पुरिएर दोलखाको विगु गाउँपालिका, साँघुरेमा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङ रहेका छन् । उनी तामाकोशी नदीमा तिते माछा टिप्न झरेका थिए ।
प्रधानाध्यापकको नियुक्तिको जिम्मा जिल्ला शिक्षालाई दिने तयारी
प्रधानाध्यापकको नियुक्तिको जिम्मा जिल्ला शिक्षालाई दिने तयारी काठमाडौं । सरकारले विद्यालयका प्रधानाध्यापक नियुक्तिको जिम्मा जिल्ला शिक्षा कार्यालयलाई दिने तयारी गरेको छ । संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । विद्येयकमा प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयले व्यवस्था गरेको छ । 
एमालेले भन्यो : डिम्याट बिनानै तामाकोशीमा हदप्रद सेयर हाल्ने व्यवस्था गरियोस्
एमालेले भन्यो : डिम्याट बिनानै तामाकोशीमा हदप्रद सेयर हाल्ने व्यवस्था गरियोस् चरिकोट । नेकपा एमाले दोलखाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सबै सर्बसाधारण नागरिकको हदप्रद सेयर सुनिश्चित गर्न माग गरेको छ । डिम्याट खाता अनिवार्य गर्दा धेरै नागरिक हदप्रद सेयरबाट बञ्चित हुने भन्दै एमालेले डिम्याट बिनानै हदप्रद सेयर आवेदनको व्यवस्था गर्न माग गरेको हो ।
कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा तोक्ने निर्णय 
कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा तोक्ने निर्णय  चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा रहनेगरी निर्णय भएको छ । गाउँपालिकाको सोमवार बसेको १२ औं गाउँसभाले वडा नम्बर ४ अन्तर्गत पर्ने दोलखा–सिंगटी सडकसँग जोडिएको कुभिण्डेमा राख्ने निर्णय पारित गरेको हो ।
सर्वोच्चले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खोल्यो
सर्वोच्चले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खोल्यो काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पु‍र्याउने गरी भएका निर्णयमा तत्कालिन प्रधानमन्त्रीहरुलाई समेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ । सर्वोच्चले उक्त प्रकरणमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो ।
सीआईबीलाई सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा 
सीआईबीलाई सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा  काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने भएको छ । अहिलेसम्मको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने तयारी छ । राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।
दोलखाको लापिलाङमा एक पुरुष चार दिनदेखि सम्पर्कबिहिन
दोलखाको लापिलाङमा एक पुरुष चार दिनदेखि सम्पर्कबिहिन चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुष चार दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ५८ वर्षिय मानबहादुर थामी रहेका छन् । उनी गत चारदिनदेखि बेपत्ता भएपनि अझै फेला पर्न नसकेको स्थानीयले जानकारी दिएका छन् ।
गौरीशंकर ७ मा पहिरोमा परी बेपत्ता वालकको शव फेला, तीन जना अझै बेपत्ता 
गौरीशंकर ७ मा पहिरोमा परी बेपत्ता वालकको शव फेला, तीन जना अझै बेपत्ता  चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार बेलुका गएको पहिरोमा परी बेपत्ता भएका मध्ये एकजनाको शव फेला परेको छ । पहिरोमा पुरिएर बेपत्ता तीन वर्षीय बालक प्रिन्स थामीको शव फेला परेको हो । अन्य तीन जना अझै बेपत्ता छन् । पहिरोले घर पुरिँदा टोपाटारका कृष्ण मगर, उनीकी श्रीमती देव...
गौरीशंकर ७ मा पहिरोमा परी बेपत्ता हुनेको संख्या ४ पुग्यो, तीन जना घाईते
गौरीशंकर ७ मा पहिरोमा परी बेपत्ता हुनेको संख्या ४ पुग्यो, तीन जना घाईते चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार बेलुका गएको पहिरोमा परी बेपत्ता हुनेको संख्या ४ पुगेको छ । पहिरोमा परेर बेपत्ता हुनेमा स्थानीय ५४÷५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३÷५४ बर्षका हरिलाल श्रेष्ठ र ३ बर्षको बालक प्रिन्स थामी बेपत्ता छन् ।
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोमा परी तीन जना घाईते, तीन जना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोमा परी तीन जना घाईते, तीन जना बेपत्ता चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ खारेमा पहिरोले ७ वटा घर क्षतिग्रस्त बनाएको छ । पहिरोमा परी दुई जना घाईते भएका छन् । घट्नामा केही बेपत्ता भएको आशंका गरिएको छ । घट्नामा ७ वटा घरमा पहिरोले क्षति पुर्याएको र घट्नाको बिस्तृत बिवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय...
Weather Update