एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष नेम्वाङको निधन
मंगलबार, भदौ २६, २०८०
दोलखाको एकसहित स्थानीय तहका २१ पदमा उपनिर्वाचनको तयारी
सोमबार, भदौ २५, २०८०
काठमाण्डौं । निर्वाचन आयोगले बिभिन्न कारण रिक्त भएका स्थानीय तहका २१ पदमा उपनिर्वाचन गराउने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभर जनप्रतिनिधिविहीन रहेको २१ स्थानमा सरकारसँग परामर्श गरेर निर्वाचन गराउने तयारी भैरहेको जानकारी दिए ।
दोलखाबाट काठमाण्डौं जाँदै गरेको स्कारपियो दुर्घटना, दुईजनाको मृत्यु, ६ जना घाइते
आइतबार, भदौ १७, २०८०
सिन्धुपाल्चोक स्थित तातोपानी नाका आठ वर्षपछि संचालनमा
शुक्रबार, भदौ १५, २०८०
काठमाडौं । चीनसँगको उत्तरी तातोपानी नाका शुक्रवारदेखि खुलेको छ । चिनियाँ अधिकारीहरुसँगको बैठकले तातोपानी नाका भएर मानव आवतजावत पनि खुला गर्ने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।
शैलुङ गापामा बिरामी युवालाई आगोको भुंग्रोमा हालियो, माता बताउने महिला पक्राउ
बिहीबार, भदौ १४, २०८०
चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा देवी चढेको भन्दै एक युवकलाई आगोको भुंग्रोमा हालिएको छ । शैलुङ गाउँपालिका– ३ बिरौटा निवासी २२ वर्षीय मानबहादुर श्रेष्ठलाई आगोको भुंग्रोमा हालिएको हो । स्थानीयका अनुसार ती युवामा एक वर्षदेखि शरिर काम्ने समस्या थियो ।
डेंगी संक्रमित दोलखा बैतेश्वरकी एक महिलाको मृत्यु
बिहीबार, भदौ १४, २०८०
काठमाण्डौं । डेंगी संक्रमित दोलखाको वैतेश्वर गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपलिका–३, की ४० वर्षीया कल्पना राउत रहेकी छन् । उनको काठमाडौंको सिनामगंलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सुन प्रकरण : सिन्धुपाल्चोकमा एक व्यक्ति भारतबाट पक्राउ
बुधबार, भदौ १३, २०८०
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका एक व्यक्तिलाई भारतमा पक्राउ गरेको छ । भारतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याईएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका किशोर बस्नेत रहेका छन् । उनको बिस्तृत ठेगाना खुलेको छैन ।
चरिकोटमा मोटरसाईकल दुर्घट्ना हुँदा एक जना गम्भिर घाईते
मंगलबार, भदौ १२, २०८०
चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घट्नामा परी एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा बैतेश्वर गाउँपालिका ८ का ढाल बहादुर सापकोटा रहेका छन् ।
ललितता निवास प्रकरण : अदालतमा वयान जारी
मंगलबार, भदौ १२, २०८०
काठमाडौ । ललितानिवास जग्गा प्रकरणबारे अदालतमा वयान जारी छ । सो प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा जारी रहनेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो।