Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
हिमपातपछि गुलजार पर्यटन
हिमपातपछि गुलजार पर्यटन कालिञ्चोक क्षेत्र आफैमा प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो । कालिञ्चोक भगवतीको दर्शन र यहाँको सुन्दरतासँग रमाउन यहाँ वर्षेनी हज्जारौँ पर्यटक भ्रमणमा आउने गर्दछन् । त्यसमाथि हिँउले सुनमा सुगन्ध थपेपछि पर्यटकहरुको ओईरो नलाग्ने कुरै भएन । हिउँ खेल्दै प्राकृतिक सुन्दरतासँग रमाउने पर्यटकको संख्या अधिक छ । कालिञ्चोक, शैलुङ, खरिढुंगा र...
Weather Update