Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक
टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन् । तपाईं आफ्नो आवश्यकता अनुसार उपयुक्त प्याक खरिद गर्न सक्नुहुन्छ ।
चीनले दोलखासहित १५ हिमाली जिल्लामा साँढे ३ अर्ब लगानी गर्दै
चीनले दोलखासहित १५ हिमाली जिल्लामा साँढे ३ अर्ब लगानी गर्दै जसका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक स्थानीय तहबाट ५ करोड देखि १० करोडसम्मका तीन/तीन वटा परियोजनाहरुका लागि प्रस्ताव माग गरेको छ । स्थानीय तहले ३० दिनभित्रमा तीन परियोजना पेस गर्नुपर्ने मन्त्रालयका उपसचिव तथा विकास सहायता समन्वय शाखाका प्रमुख अमृत लम्सालले जानकारी दिए ।
प्रकृतिको अनुपम उपहार ‘शैलुङ’ (आकर्षक २० तस्बिरहरु)
प्रकृतिको अनुपम उपहार ‘शैलुङ’ (आकर्षक २० तस्बिरहरु) दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोपछि शैलुङले आकर्षक गन्तव्यको स्थान बनाउँदैछ । यातायात र बसोवासको सुविधासँगै यो वर्षदेखि पर्यटकको चहलपहल शैलुङमा ह्वात्तै बढेको हो ।
Weather Update