भ्रष्टाचार बिरुद्ध एक्सन लिँदै मन्त्री गुरुङ
मंगलबार, चैत ४, २०७६
श्रीमानबाट बलात्कृत भएको भन्दै अदालतमा मुद्धा
बिहीबार, फागुन २९, २०७६
ती महिलाले दायर गरेका अभियोग पत्रमा मुलुकी अपराध संहिता जबरजस्ती करणी कसुरको धारा २१९ को उपधारा ४ बमोजिम कैद सजाय र सोही दफाको धारा २२८ बमोजिम क्षतिपूर्ति माग दावी गरिएको दोलखा जिल्ला अदालत सूचना शाखाले जानकारी दिएको छ । आफ्नो ईन्छाचाहना विपरित जबरजस्ती करणी गरेको, हातखुट्टाले शरिर थिचेर यातना दिएको...
..जसको सहयोगले बन्यो महासंघको भवन (दाताहरुको नामावलीसहित)
बुधबार, फागुन २८, २०७६
भवन निर्माणका लागि हालसम्म कुल ६८ लाख ८६ हजार २ सय ३९ रुपैयाँ बरावरको आर्थिक सहयोग जुटेको महासंघको बिवरण छ । एकतल्लासम्म निर्माण कार्य सम्पन्न गर्न उक्त रकम खर्च भएको महासंघले जनाएको छ । सदरमुकाम चरिकोट स्थित लामाचौरको दुई सय वर्गमिटर क्षेत्रफलमा महासंघको भवन निर्माण भएको हो ।
पूर्वमन्त्री वास्कोटाको घरमा वम विस्फोट
बुधबार, फागुन २८, २०७६
घट्नास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली पुगेर घट्नाबारे अनुसन्धान सुरु गरेको ठिमी वृत्तका प्रहरी नायव उपरिक्षक (डीएसपी) शान्तिराज कोइरालाले वताए । उनका अनुसार घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएपनि पुष्टि हुन सकेको छैन ।...
सरकारको चेतावनी : कालोबजारी गर्नेलाई छोडिदैन
सोमबार, फागुन २६, २०७६
“मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा केही दबाब छ, तर खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले भने, “ कालोबजारी गरेको पाईए हदैसम्मको कारबाही हुन्छ ।” सङ्कटको बेला कमाउने मौका भन्दै त्यस्तो धन्दा गर्ने विरुद्ध जरिवाना तिराउने मात्रै नभई जेल...
बलात्कार कसुरमा जिरीका एक पुरुषलाई २१ वर्ष कैद सजायको फैसला
बुधबार, फागुन २१, २०७६
जिरेललाई मुलुकी अपराध संहिताको दफा २१९ को ३ (ख) बमोजिम १९ वर्ष कैद र सोही दफा २२२ को २ नं. बमोजिम २ बर्ष कैद सजाय तथा पिडितलाई १ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएको हो ।
कोरोना असर : दोलखा महोत्सव स्थगित, २० लाख खर्च डुब्ने जोखिम
सोमबार, फागुन १९, २०७६
सरकारको आग्रह र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकको निर्णय बमोजिम महोत्सव स्थगित गरिएको संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव यही फागुन मसान्तसम्मका लागि स्थगित गरिएको हो । फागुन मसान्तसम्मका लागि स्थगित गरिएको बताईएपनि त्यसपछि पनि महोत्सव हुने वा नहुने अन्यौल...