Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारको चेतावनी : कालोबजारी गर्नेलाई छोडिदैन
सरकारको चेतावनी : कालोबजारी गर्नेलाई छोडिदैन “मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा केही दबाब छ, तर खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले भने, “ कालोबजारी गरेको पाईए हदैसम्मको कारबाही हुन्छ ।” सङ्कटको बेला कमाउने मौका भन्दै त्यस्तो धन्दा गर्ने विरुद्ध जरिवाना तिराउने मात्रै नभई जेल...
बलात्कार कसुरमा जिरीका एक पुरुषलाई २१ वर्ष कैद सजायको फैसला
बलात्कार कसुरमा जिरीका एक पुरुषलाई २१ वर्ष कैद सजायको फैसला जिरेललाई मुलुकी अपराध संहिताको दफा २१९ को ३ (ख) बमोजिम १९ वर्ष कैद र सोही दफा २२२ को २ नं. बमोजिम २ बर्ष कैद सजाय तथा पिडितलाई १ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएको हो ।
कोरोना असर : दोलखा महोत्सव स्थगित, २० लाख खर्च डुब्ने जोखिम
कोरोना असर : दोलखा महोत्सव स्थगित, २० लाख खर्च डुब्ने जोखिम सरकारको आग्रह र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकको निर्णय बमोजिम महोत्सव स्थगित गरिएको संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव यही फागुन मसान्तसम्मका लागि स्थगित गरिएको हो । फागुन मसान्तसम्मका लागि स्थगित गरिएको बताईएपनि त्यसपछि पनि महोत्सव हुने वा नहुने अन्यौल...
वालिका खड्काले दिएको मुद्धा छिट्टै टुंगिन्छ-मुख्यमन्त्री राई
वालिका खड्काले दिएको मुद्धा छिट्टै टुंगिन्छ-मुख्यमन्त्री राई खड्काले राईलाई आफ्नो पति भएको दावी सहित अदालतमा अंश मुद्धा दायर गरेपछि राईले सञ्चारमाध्यममा सार्वजानिक प्रतिक्रिया दिएका हुन् । मुख्यमन्त्री राईले खड्काको आरोपलाई आफुबिरुद्धको षड्यन्त्रको रुपमा प्रस्तुत गरेका छन् । उनले आफु विरुद्ध २०७२ सालमा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको र अहिले पनि त्यसैको निरन्तरता स्वरुप मुद्धा हालिएको बताए...
यस्ता छन् मन्त्री गुरुङको सय दिने उपलब्धी (विस्तृत बिवरणसहित)
यस्ता छन् मन्त्री गुरुङको सय दिने उपलब्धी (विस्तृत बिवरणसहित) सय दिनको उपलब्धी सार्वजानिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा केही नयाँ कार्यक्रम समेत घोषणा गरिएको छ । मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसारमा पीडितको तत्काल उद्धार तथा संरक्षण गर्न सबै स्थानीय तहमा अल्पकालीन पुनःस्थापना कोष स्थापनाको घोषणा गरेका हुन् । घोषित कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) (दोस्रो...
Weather Update