Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गाउँपालिकाको सक्रियता : अभिलेख संकलन सकियो, प्रचारप्रसार र अनुगमन तिब्र
गाउँपालिकाको सक्रियता : अभिलेख संकलन सकियो, प्रचारप्रसार र अनुगमन तिब्र जिल्लाका ९ वटा स्थानीय तहमध्ये कालिञ्चोकले विदेशबाट फर्किएकाहरुको अभिलेख तयार पार्ने काम लगभग सकिएको जनाएको छ । दुई हप्ताको अवधिमा गाउँपालिका भित्र ७५ जना व्यक्तिहरु बाहिरबाट आएको तथ्यांक संकलन गरिएको छ । जसमा भारतबाट सबैभन्दा बढि ७१ जना र दुवईबाट ३ र मलेसियाबाट १ जना छन् ।
विदेशबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न निर्देशन
विदेशबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न निर्देशन समन्वय समितिका संयोजक डवल पाण्डेका अनुसार बैठकले बाहिरी देशबाट आएका नागरिकहरुको बिवरण छिटो संकलन गरी घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको छ । परीक्षणका क्रममा उनीहरुमा ज्वरो लगाएतका संक्रमण देखिएमा आईसोलेशनमा राखि उपचार गरिनेछ । उनीहरुको स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य जाँच गर्ने र त्यस्ता व्यक्तिहरुलाई सकभर क्वारेन्टाईनमा बस्न अनुरोध गर्ने, बैठकको...
बिदेशबाट जिल्ला भित्रिएकाहरु खुलेआम, क्वारेन्टाईन रित्तै !
बिदेशबाट जिल्ला भित्रिएकाहरु खुलेआम, क्वारेन्टाईन रित्तै ! जिल्लामा विदेशबाट फर्किएका शंकास्पद व्यक्ति र संक्रमित विरामीका लागि दर्जनौँ क्वारेन्टाईन र आईसोलेसन तयार गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा पाँच दर्जन बढि आईसोलेसन तथा क्वारेन्टाईन वार्ड तयारी अवस्थामा छन् । बिदेशबाट फर्किएकाहरु गाउँघरमा खुलेआम हिडडुल गरिरहँदा क्वारेन्टाईन भने रित्तै छन् ।
जंगलमा मृत भेटिए युवक
जंगलमा मृत भेटिए युवक
चीनतर्फका खुल्यो दुबै नाका
चीनतर्फका खुल्यो दुबै नाका
कोरोना भाईरस् सालकबाटै फैलिएको हो ?
कोरोना भाईरस् सालकबाटै फैलिएको हो ? पछिल्लो पटक वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको कोरोनासँग मिल्ने भाइरस जस्तै जिवाणुको तथ्य फेला परेको हो । वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्नेमा जोड दिएका छन् । हङकङ यूनिभर्सिटीका डा.टोमी लामले पछिल्लो अनुसन्धानको नेतृत्व गरेका हुन् ।
Weather Update