Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना जितेका युवक भन्छन् : कोरोना जितिन्छ तर समाजको गलत व्यबहार बदल्नुपर्यो,
कोरोना जितेका युवक भन्छन् : कोरोना जितिन्छ तर समाजको गलत व्यबहार बदल्नुपर्यो, सिंगटी – कालिञ्चोक गाउँपालिका वडा नम्बर–३ का २६ वर्षिय मोतिराम (नाम परिबर्तन) ले दुई साता धुलिखेल अस्पतालको आइसोलेसनमा बसेर कोरोना जिते । साउन २९ गते आइसोलेसनमा भर्ना भएका उनी भदौ ९ गते डिस्चार्ज भएका हुन् ।
मेलुङमा रेबिज मृत्यु प्रकरण : गुणस्तरहिन भ्याक्सिन प्रयोग भएको आशंका, स्वास्थ्यकर्मी पक्राउ
मेलुङमा रेबिज मृत्यु प्रकरण : गुणस्तरहिन भ्याक्सिन प्रयोग भएको आशंका, स्वास्थ्यकर्मी पक्राउ चरिकोट – मेलुङमा लगाईएको निजी मेडिकलको ‘एन्टी रेबिज भ्याक्सिन’को गुणस्तरमाथि प्रश्न उठेको छ । जिल्लाको मेलुङ गाउँपालिमा कुकुरको टोकाईपछि रेविज बिरुद्धको भ्याक्सिन लगाईएपनि ३ जनाको मृत्यु भएपछि भ्याक्सिनको गुणस्तरतामाथि आशंका गरिएको छ ।
सिन्धुलीमा एक सय बेडको आईसोलेसन तयार हुँदै, कोभिड प्रयोगशाला स्थापनाको तयारी
सिन्धुलीमा एक सय बेडको आईसोलेसन तयार हुँदै, कोभिड प्रयोगशाला स्थापनाको तयारी सिन्धुली – कोरोना भाईरस् (कोभिड १९) को रोकथाम र नियन्त्रण गर्न सिन्धुलीमा एक सय बेडको आईसोलेसन सञ्चालनमा आउने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा जिल्लामा उक्त आईसोलेशन संचालनमा आउन लागेको हो ।
चितवन पुगेर फर्किएका गैससका कर्मचारीहरुबाट थप ३ सहकर्मीहरुमा पनि कोरोना संक्रमण
चितवन पुगेर फर्किएका गैससका कर्मचारीहरुबाट थप ३ सहकर्मीहरुमा पनि कोरोना संक्रमण सिन्धुपाल्चोक - चितवन तालिममा सहभागि भएर फर्किएका जिल्लाका चार जना कोरोना संक्रमित कर्मचारीहरुबाट संस्थाका अन्य सहकर्मीहरुमा संक्रमण सरेको छ ।
कोरोना संक्रमित एक कर्मचारीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ
कोरोना संक्रमित एक कर्मचारीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित एक गैर सरकारी संस्थामा कार्यरत संक्रमित युवतीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ घर भएकी युवतीको सम्पर्कमा पुगेका परिवारका सदस्य लगायतको रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालमा कोरोना बिरुद्धको तीन खोप परीक्षण गर्ने तयारी
नेपालमा कोरोना बिरुद्धको तीन खोप परीक्षण गर्ने तयारी काठमाण्डौं - विश्वका तीन प्रतिष्ठित खोप उत्पादक कम्पनीले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको खोप नेपालमा परीक्षण गर्ने प्रक्रिया अघि बढाईएको छ । नेपालमा तेस्रो चरणको खोप परीक्षणको तयारी गरिएको हो ।
५५ शैयाको दोलखा अस्पतालले सुरु गर्यो सम्पूर्ण सेवा
५५ शैयाको दोलखा अस्पतालले सुरु गर्यो सम्पूर्ण सेवा दोलखा—धुलिखेल अस्पताल अन्तर्गत दोलखावजारस्थित दोलखा अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको गुणस्तरीय स्वास्थ्य सेवा जनताको घर दैलोमा भन्ने नाराका साथ धुलिखेल अस्पतालद्धारा दोलखा बजारमा ५५ शैया क्षेमताको दोलखा अस्पताल सञ्चालन सुरु गरेको हो ।
बाबा प्लिज मामुसँग झगडा नगर्नू  !
बाबा प्लिज मामुसँग झगडा नगर्नू ! दम्पतीबीच मनमुटाव हुन्छ । भनाभन हुन्छ । ठाकठुक पर्छ । यो सामान्य क्रिया हो । परिवार चलाउनुपर्ने दायित्वबीच कतिपय कुरामा मतभेत रहन्छ । यस्ता मतभेतलाई कसरी सल्टाउने भन्दा पनि त्यसमा आफु हावी हुन खोज्ने प्रवृत्ति अक्सर श्रीमान्(श्रीमतीमा हुन्छ । यही प्रयासले उनीहरुबीच तनाव पैदा गर्छ । तनावले मनमुटाव । मनमुटावले...
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ?
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ? चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने सम्झौता कार्यान्वयन नभएको भन्दै बिरोध हुन थालेको छ । न्याय हेल्थ नेपाल नामक संस्थाले पिएचसीलाई २५ बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने सम्झौता गरेको थियो । नेपाली कांग्रेस भिमेश्वर नगरसमितिले अस्पताल संचालन गर्ने सम्झौता नहुनुको कारण माग गरेको छ ।
Weather Update