चीन सरकारले जिरी नगरपालिकालाई उपलव्ध गरायो ठुलो मात्रामा स्वास्थ्य सामाग्री
शुक्रबार, साउन १५, २०७८
मन्त्री बस्नेतद्धारा एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण
शनिबार, असार ५, २०७८
चरिकोट – वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले दोलखा जिल्लाका लागि १ करोड बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । मन्त्रालयले भेन्टिलेटर, मोबाईल एक्सरे मेसिन, अक्सिजन कन्सेन्टेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग लगायतका स्वास्थ्य समाग्री उपलव्ध गराएको हो ।
चरिकोट अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल′ नामाकरण गरिने
शनिबार, जेठ २९, २०७८
हेटौंडा - दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालको नाम जिल्लाका स्वर्गीय नेता पशुपति चौलागाईको नाममा नामाकरण गर्न प्रस्ताव गरिएको छ । वाग्मती प्रदेश सरकारले नेता चौलागाईको सम्मानमा चरिकोट अस्पतालको नयाँ नामाकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।
सन्तानको योजनामा हुनुहुन्छ ? यो उमेरमा गर्भधारण गर्दा राम्रो !
बुधबार, जेठ १९, २०७८
धेरैजसो महिलालाई आफ्नो प्रजनन क्षमता सम्बन्धी अधिक जानकारी हुँदैन । यस कुरा त्यसबेला जरुरी हुन्छ, जब कुनै दम्पती सन्तानको योजना बनाउँन थाल्छन् । सामान्य धारणा के छ भने प्रजनन क्षमताको कुरामा महिला मात्र जिम्मेवार हुन्छन् । यद्यपि सत्य के भने, प्रजनन क्षमताको समस्या महिला र पुरुष दुबैमा समान हुन्छ ।...
यस्तो जीवनशैली अपनाए कोरोना प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ, (हेल्थ टिप्स)
बिहीबार, वैशाख २३, २०७८
काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड—१९) को संक्रमण तिव्र गतिमा फैलिरहेको छ । धेरैजसो होम आइसोलेशनमा छन् । बिभिन्न खोपहरु प्रयोगमा आएपनि संक्रमित बिरामीका लागि औषधिको विकास भइसकेको छैन । खोपको प्रभावकारीतामा प्रश्न त छँदैछ, सबैको पहुँचमा पनि छैन । आइसोलेशनमा बस्नेहरु कोठामा सीमित हुँदा कसरी कोरोना मुक्त हुने भन्ने चिन्ताले...
खराव यौन जीवनले सम्बन्धमा यसरी पार्नसक्छ असर
शनिबार, चैत २८, २०७७
जसरी राम्रो यौन जीवनले तपाईंको सम्बन्धमा सकारात्मक प्रभाव पार्छ, त्यस्तै खराब यौन सम्बन्धले यसमा नकारात्मक प्रभाव समेत पार्ने गर्छ । नराम्रो यौन सम्बन्धको मतलब यो होइन कि तपाई्ंहरू दुवै यौन सम्बन्धबाट सन्तुष्ट हुनुहुन्न । नराम्रो यौन सम्बन्धको मतलब दुई पार्टनरबीच लामो समयदेखि यौन सम्पर्क नराख्नु पनि यसको कारण हुन सक्छ...
यस्ता छन्, चिसो मौसममा कोरोना संक्रमणबाट बच्ने ८ उपाय !
शुक्रबार, मंसिर ५, २०७७
काठमाडौं - चिसो मौसम सुरु भइसकेको छ । चिसो मौसममा बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ ।
थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, असोज १७, २०७७
काठमाडौँ — नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको छ ।
जेष्ठ नागरिक दिवसको अवसरमा चरिकोटमा ३७ जनाले गरे रक्तदान
बिहीबार, असोज १५, २०७७
चरिकोट - अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा दोलखा सदरमुकाम चरिकोटमा ३७ जनाले रक्तदान गरेका छन् । सामाजिक अभियानमा सक्रिय योगदान राष्ट्रका लागि फाउन्डेसन, नेपालले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका हुन् ।
दाम्पत्य जीवनको सुख : यसरी गर्न सकिन्छ, यौनमा चरमोत्कर्षको अनुभव !
बिहीबार, असोज ८, २०७७
यौन सम्बन्धका क्रममा हुने चरम सुखको प्राप्तिलाई नै अर्गेज्म भन्ने गरिन्छ । जसको अनुभव यौन गतिविधिको दौरान हुने गर्छ । यसलाई कामोन्माद र चरमोत्कर्षको नामले पनि चिन्ने गरिन्छ । यसको अनुभव पुरुष र महिला दुवैलाई हुने गर्छ ।
अध्ययनको निष्कर्ष : ध्यानले महिलाहरुको यौन जीवनलाई आनन्ददायक बनाउँछ
बिहीबार, असोज ८, २०७७
महिलाहरूले यौन आनन्दको लागि कस्तो उपाय अपनाउन सक्लान् ? यौन जीवनमा हुने कमजोरीका कारण धेरैको घरपरिवारमा समस्या निम्तिने गरेको पाइन्छ । एउटा सहज खालको जीवनशैलीगत सुधारले हाम्रो यौन जीवनलाई फाइदा पु¥याउँछ भन्ने विषयमा भने धेरै बेखर हुन सक्छन् ।
कसरी बन्छ, पुरुषको वीर्य ? यस्तो छ, वीर्य उत्पादनको वृतान्त
बिहीबार, असोज ८, २०७७
पुरुषमा उत्तेजना वा स्खलनको दौरान मूत्रमार्गबाट निस्कने तरल पदार्थलाई वीर्य भन्ने गरिन्छ । यो प्रोटेस्ट ग्रन्थी र अन्य पुरुष प्रजनन् अंगहरूद्वारा शुक्राणु वा अरू तरल पदार्थ ग्रहण गरेर बन्ने गर्छ । आम रुपमा वीर्य गाढा एवं सेतो रंगको हुने गर्छ । तर कैयौं स्थितिमा यसको रंग र गुणवत्तामा भिन्नता पनि...
स्वास्थ्यमन्त्रीको परिवारमा देखियो कोरोना, मन्त्री ढकाल क्वारेन्टिनमा
आइतबार, भदौ २१, २०७७
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् ।