पर्यटकीय क्षेत्र कालिञ्चोकको ४१ पुराना तस्बिर
सोमबार, भदौ २४, २०८१
पर्यटकको स्वागतमा तल्लीन खरिढुंगा (फोटोफिचर)
बुधबार, मंसिर २०, २०८०
खरिढुंगा । काठमाडौंबाट काभ्रे र सिन्धुपाल्चोक हुँदै दोलखा प्रबेश गरे लगत्तै पर्यटकहरु रमाउने स्थान हो खरिढुंगा । दोलखाको बिभिन्न प्रसिद्ध पर्यटकीय गन्तव्यहरु भ्रमणका लागि आउने पर्यटकहरुलाई खरिढुंगाले स्वागत गरिरहेको हुन्छ । काठमाडौंबाट लगभग १०९ किलोमिटरको दुरीमा रहेको खरिढुंगा आफैपनि पर्यटकीय स्थल हो ।
कालिञ्चोक हिँउ नपर्दापनि उत्तिकै सुन्दर
मंगलबार, चैत २१, २०७९
चरिकोट । दोलखाको प्रसिद्ध कालिन्चोक क्षेत्रमा हिँउ पर्दा मात्रै पर्यटकहरुको आवागमन तुलनात्मक रुपमा बढी हुने गर्दछ । तर हिँउ नपर्दा पनि कालिञ्चोक क्षेत्र उत्तिकै मनमोहक र सुन्दर देखिन्छ । त्यसैले हिँउ नपर्दाको समयमा पनि भ्रमण गर्न पर्यटकहरुको निराश हुनु पर्दैन ।