विद्यार्थीहरुलाई ट्रयाकसुट बितरण
सोमबार, भदौ २४, २०८१
सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले पठायो अनुदान
शुक्रबार, भदौ २१, २०८१
काठमाडौं । सरकारले विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि स्थानीय तहहरुमा अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्र अनुदान पठाईएको जानकारी दिएका हुन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने पनि उनले बताएका छन् ।
स्टानले आयोजना गरेको साईन्स क्वीजमा हिलेपानी संस्कृत मावि प्रथम
आइतबार, फागुन १३, २०८०
चरिकोट । शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षण सिकाईका बिभिन्न बिधिहरु प्रयोगमा छन् । शैक्षिक संस्थाहरुले विद्यार्थीहरुको अतिरिक्त ज्ञान बढाउन बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्दछन् । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित विज्ञान शिक्षक समाज नेपाल (स्टान) ले भने शैक्षिक गुणस्तर अभिबृद्धिका लागि भन्दै नयाँ अभ्यास थालनी गरेको छ । शिक्षण सिकाईमा सहयोग...
थामी बस्तीको विद्यालयमा शैक्षिक पूर्वाधारको समस्या, प्रवासमा रहेका युवाहरुबाट डेक्स/बेन्च सहयोग
बिहीबार, पुस १९, २०८०
चरिकोट । दोलखाको दुर्गम मानिने कालिञ्चोक गाउँपालिका–१ म रहेका विद्यालयहरुले शैक्षिक पूर्बाधारको समस्या झेल्दै आएका छन् । थामी समुदाय बाहुल्य उक्त क्षेत्रमा रहेका विद्यालयमा पर्याप्त शैक्षिक पूर्वाधार नहुँदा विद्यालयको दैनिक पठनपाठनमा समस्या हुँदै आएको छ ।
स्तरीय प्रश्नपत्र निर्माण गर्न मेलुङ गाउँपालिकामा शिक्षकलाई तालिम
बुधबार, पुस ११, २०८०
चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले प्रभावकारी र गुणस्तरिय प्रश्नपत्र निर्माण गर्न शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । विद्यार्थीको अध्ययन क्षमताको सही मुल्यांकन गर्ने आधार स्तरीय प्रश्नपत्र भएकोले शिक्षकहरुलाई त्यसबारे तालिम दिईएको गाउँपालिकाले जनाएको छ ।
आयोगले मावि तहमा ४३५ शिक्षकका लागि विज्ञापन गर्दै
शनिबार, पुस ७, २०८०
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षकका लागि आवेदन आव्हान गर्ने भएको छ । यसको लागि आईतवार विज्ञापन गर्ने आयोगको तयारी छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ ।
थामीचागुका ३२१ जना विद्यार्थीहरुलाई झोला बितरण
शनिबार, असोज २७, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ स्थित कालिञ्चोक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । थामीचागु स्थित विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच शनिवार उक्त विद्यालयमा अध्ययनरत ३२१ जना विद्यार्थीहरुलाई झोला प्रदान गरिएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था एसएस फाउण्डेसनका तर्फबाट जिल्ला अध्यक्ष नवराज खड्काले विद्यार्थीहरुलाई...
राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
शुक्रबार, असोज १२, २०८०
काठमाडौँ । आन्दोलनरत राहत तथा वालविकास शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग पाँच बुँदे सहमति पछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो ।
सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, असोज ५, २०८०
काठमाडौं । शिक्षा विद्येयकको बिरोधमा उत्रिएका शिक्षकहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग सहमति भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका हुन् । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।