दोलखाका तीन जलविद्युत आयोजनाले पाए वन क्षेत्र प्रयोग गर्ने अनुमति
बुधबार, भदौ १३, २०८०
वैदेशिक मुद्रा सञ्चिति २६ प्रतिशतले बढ्यो
मंगलबार, भदौ १२, २०८०
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । कांग्रेस सांसद उदय शमशेर राणाले अर्थतन्त्रबारे जिज्ञासा राखेका थिए ।
रोल्वालिङ खोला आयोजनाको लगानी स्वीकृत, यसकारण महत्वपुर्ण छ रोल्वालिङ
शुक्रबार, भदौ ८, २०८०
काठमाण्डौं । लगानी बोर्डले २२ मेगावाट क्षमताको रोल्वालिङखोला जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ । बोर्डले रोल्वालिङसँगै ३६ अर्ब ३७ करोड रुपैयाँका चार वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो । माथिल्लो तामाकोशी र त्यसको क्यासकेड तामाकशी–५ जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता बढाउन यो आयोजना निर्माण गर्न लागिएको हो ।
नेपालको अन्तर्राष्ट्रिय व्यापार हालसम्मकै निराशाजनक
मंगलबार, साउन ९, २०८०
काठमाण्डौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारको वृद्धिदरमा अहिलेसम्मकै निराशाजनक स्थिति देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा अन्तर्राष्ट्रिय व्यापार वृद्धिदरमा हालसम्मकै उच्च गिरावट आएको भन्सार विभाग र नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा अन्तर्राष्ट्रिय व्यापारमा १६.५८ प्रतिशतले कमी आएको छ।
चामल निर्यातमा भारतले लगायो रोक
बिहीबार, साउन ४, २०८०
काठमाडौं । भारतले चामल निर्यात रोकेको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा समेत त्यसको असर पर्ने जानकारहरुले बताएका छन् ।
लिखु–२ आयोजनाले सुरु गर्यो विद्युत उत्पादन
बिहीबार, साउन ४, २०८०
मन्थली । लिखु–२ जलविद्युत आयोजनाले विद्यूत उत्पादन सुरु गरेको छ । रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा नदी भएर बग्ने लिखुको पानी प्रयोग गरी निर्माण गरिएको आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको हो । दुगड समूहले निर्माण गरेको उक्त आयोजनाले रामेछापको उमाक्ण्डु २ ठाडोखोला नजिक रहेको पावरहाउसमा पानी खसालेर परीक्षण उत्पादन थालेको...
सुरु भयो नयाँ आर्थिक वर्ष
सोमबार, साउन १, २०८०
काठमाडौं । साउन १ आजदेखि आर्थिक वर्ष २०८०÷८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका नयाँ योजना, नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा आएको छ । आजदेखि विभिन्न कर सम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आएका छन् ।
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
आइतबार, असार ३१, २०८०
काठमाडौँ । खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।
आर्थिक वर्ष २०७९/८० को खर्च १४ खर्ब २८ अर्ब
आइतबार, असार ३१, २०८०
काठमाण्डौं । चालु आर्थिक वर्षको लागि खर्चको भुक्तानी बन्द गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको थियो। संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म रहेको थियो । तर आइतबारदेखि भने कुनै पनि...
बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो
सोमबार, असार २५, २०८०
काठमाडौँ । गत साउनदेखि जेठसम्म रेमिट्यान्स उल्लेख्य बृद्धि भएको छ । ११ महिनामा मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो । गत आवको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको हो...
सार्वजनिक ऋण २२ खर्ब नजिक, प्रतिव्यक्ति ऋणको दायित्व साँढे ७४ हजार
बुधबार, असार ६, २०८०
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा सार्वजनिक ऋण झण्डै २२ खर्ब पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा बाह्य ऋण भन्दा माथि पुगेको छ । जेठसम्म कुल सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहँदा आन्तरिक ऋणको हिस्सा १० खर्ब ९९ अर्ब...
यस्तो आयो वाग्मती प्रदेशको बजेट (पूर्णपाठ)
शुक्रबार, असार १, २०८०
हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर आगामी आवको नीति तथा योजनाको कार्यान्वयन गर्ने गरी शुक्रबार बजेट सार्वजनिक गरेको हो ।
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित
शनिबार, जेठ २०, २०८०
काठमाडौँ । वाग्मती प्रदेशसभाको शुक्रबार बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल भई ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गरेका थिए ।