प्रतिव्यक्ति आयमा नेपाल एक स्थान माथि उक्लियो
शुक्रबार, असार १९, २०७७
मेलुङ गाउँपालिकाको बजेट ५२ करोड ११ लाख : पूर्वाधार र कृषिमा जोड (पूर्णपाठ)
बुधबार, असार १०, २०७७
चरिकोट — दोलखाको मेलुङ गाउँपालिकाले पूर्वाधार तथा आर्थिक सामाजिक विकासको सन्तुलनलाई ध्यान दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि गाउँपालिकाले छैटौं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा कुल ५२ करोड ११ लाख ३४ हजार ९ सय ६५...
यी हुन्, केन्द्रिय बजेटमा समेटिएका दोलखाका ठुला पूर्वाधार आयोजना
शुक्रबार, जेठ ३०, २०७७
चरिकोट - सरकारले नयाँ आर्थिक वर्ष दोलखाका महत्वपूर्ण मानिएका ठुला विकासे आयोजनाहरु कार्यान्वयन अघि बढाउने भएको छ । सरकारले नयाँ आर्थिक वर्ष २०७७। ७८ का लागि ल्याएको बजेटमा ठुला विकासे योजनाहरु समेटिएका हुन् । जसअनुसार नयाँ आर्थिक वर्ष उत्तर दक्षिण राष्ट्रिय राजमार्गको तामाकोशी कोरिडर अन्तर्गत लामाबगर – लाप्ची सडक खण्डमा...
नेपालको आर्थिक बृद्धिदर २.८ भित्र खुम्चिने विश्व बैंकको प्रक्षेपण
आइतबार, चैत ३०, २०७६
अर्धवार्षिक साउद एसिया इकोनमिक फोकस नामक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.५ देखि २.८ प्रतिशत मात्रै बढ्ने उल्लेख गरेको हो । सरकारले यस वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धि हांसिल गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयले समेत कोरोना प्रभावका कारण यो वृद्धिदर हासिल नहुने स्वीकार...
चरिकोटमा कोशेलीघर सहितको ‘नाईनमार्ट’
बिहीबार, फागुन २९, २०७६
मार्टमा खाद्यन्न, घरेलु प्रयोजनका सम्पुर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, फलफुल तरकारी, दूध, दही, मासु र तयारी नास्ताका परिकार, बच्चाको खेलौना लगाएतका सबै दैनिक उपभोग्य सामग्री उपलब्ध छन् । उद्घाटनको सन्दर्भमा मार्टमा पाईने सम्पूर्ण सामानहरुमा ३ प्रतिशत छुट गरिएको जनाईएको छ । मार्टमा कार्डको प्रयोग गरेर पनि पेमेन्ट गर्न सकिने सुविधा...
एकैदिन २२ सय बढेर सुनको मुल्यमा नयाँ किर्तिमान
बुधबार, फागुन २१, २०७६
मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमानि बनाएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको छ । अहिले अन्तर्राष्ट्रिय...
१९ अर्बको धान चामल आयात गर्दा निर्यात ४४ लाख
मंगलबार, फागुन १३, २०७६
गत आर्थिक वर्ष २०७५ र ०७६ को सोही अवधिमा १९ अर्ब ९७ करोड ९ लाख २३ हजार ४ सय रुपैयाँ बराबरको धान तथा चामल आयात भएको थियो । नेपालमा भारत, चीन, अमेरिका, जापान, थाइल्याण्ड लगायतका देशबाट धान तथा चामलको आयात हुने गरेको छ ।
सुनको मुल्यमा नयाँ किर्तिमान
सोमबार, फागुन १२, २०७६
सोमबार एकैदिन तोलामा एक हजार ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो। तेजाबी सुन भने प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी सोमबार चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यले किन कायम गर्दैछ दिनदिनै नयाँ रेकर्ड ?
शुक्रबार, फागुन ९, २०७६
पछिल्लो समय सूचना प्रविधिसम्बन्धी संसारकै सबैभन्दा ठूलो कम्पनी एपल इन्कले आगामी दिनमा आफ्नो नाफा घट्नसक्ने जोखिम औंल्याएपछि सुनको भाउ झनै चर्किएको छ। चीनमा फैलिएको कोरोना भाइरसले विश्वव्यापी उत्पादन र उपभोग दुवै खुम्चिएको छ। विकसित अर्थतन्त्रका कैयौं कारखाना बन्द भएका छन्।