Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण चरिकोट — कोरोना महामारीका कारण व्यवसाय चौपट भएपछि दोलखाका होटल व्यवसायीहरु सहजीकरणका लागि स्थानीय प्रशासनको ढोका ढक्ढकाउन पुगेका छन् । कोरोना त्रासका कारण जिल्लामा पर्यटकहरुको आवागमन ठप्प भएसँगै व्यवसाय संकटमा परेपछि सहज वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको हो ।
सुनको मुल्यमा आउन थाल्यो गिरावट, एकैदिन ३ हजार ४ सयले घट्यो
सुनको मुल्यमा आउन थाल्यो गिरावट, एकैदिन ३ हजार ४ सयले घट्यो काठमाण्डौं - सुनको मुख्यमा गिरावट आउन थालेको छ । मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ४ सयले घटेको छ ।
चरिकोटमा करदाता सेवा कार्यालय : कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो
चरिकोटमा करदाता सेवा कार्यालय : कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो चरिकोट - कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यताबाट दोलखा जिल्लाबासी मुक्त हुने भएका छन् । सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै धुलिखेल पुग्नुपर्ने यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।
सहकारीले १४.७५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने
सहकारीले १४.७५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने काठमाडौँ — सरकारले सहकारी संघ संस्थाहरुले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम ल्याएको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले कर्जा प्रवाह गर्दा व्याजको अधिकतम सिमा १४.७५ प्रतिशत निर्धारण गरेको हो ।
जिरीमा ११ करोड लागतमा यस्तो बन्दैछ (विजनेस कम्प्लेक्स)
जिरीमा ११ करोड लागतमा यस्तो बन्दैछ (विजनेस कम्प्लेक्स) जिरी —दोलखाको पर्यटकिय नगरी जिरीमा व्यवासायिक प्रयोजनका लागि (विजनेस कम्प्लेक्स) निर्माण प्रक्रिया अघि बढेको छ । जसका लागि जिरी नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।
यस्तो छ, नयाँ आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ)
यस्तो छ, नयाँ आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ) काठमाण्डौं - कोरोनाको असरबाट प्रभावित उद्योगी व्यवसायीलाई सावाँ तथा ब्याज तिर्ने समयावधि थप गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा दोलखामा साँढे ८ अर्ब खर्च, पुँजीगत खर्च २ अर्ब ३३ करोड
आर्थिक वर्ष २०७६/७७ मा दोलखामा साँढे ८ अर्ब खर्च, पुँजीगत खर्च २ अर्ब ३३ करोड चरिकोट — दोलखामा गएको आर्थिक वर्ष २०७६/७७ मा साँढे ८ अर्ब बरावर खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु र पुँजीगत गरी जिल्लामा कुल ८ अर्ब ५६ करोड ४ लाख ८८ हजार ७ सय ५ रुपैयाँ बरावर खर्च भएको हो ।
खिम्ती आयोजनामा सरकारको ५० प्रतिशत स्वामित्व, अर्बौंको घाटा अन्त्य
खिम्ती आयोजनामा सरकारको ५० प्रतिशत स्वामित्व, अर्बौंको घाटा अन्त्य दोलखा - दोलखा र रामेछापमा पर्ने खिम्ति १ जलविद्यूत आयोजनाको ५० प्रतिशत स्वामित्व शुक्रवारदेखि सरकारको स्वामित्वमा आउँदैछ । आधा स्वामित्व सरकारको हातमा आएसँगै उक्त आयोजनाबाट प्राधिकरणले व्यहोर्दै आएको अर्बौको घाटाको अन्त्य हुनेछ । ६० मेगावाट क्षमताको आयोजनाको विवादित विद्युत खरिद बिक्री सम्झौता (पिपिए) का कारण बार्षिक झण्डै २ अर्ब रुपैंया...
माथिल्लो तामाकोसी आयोजनाबाट ३ महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी
माथिल्लो तामाकोसी आयोजनाबाट ३ महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी दोलखा — ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्यूत आयोजनाबाट आगामी ३ महिना भित्र विद्युतको परीक्षण उत्पादन थाल्ने तयारी भएको छ । आयोजना व्यवस्थापनका अनुसार जटिल मानिएको पेनस्टक पाइप जडानको काममा सफलता मिलेसँगै परीक्षण उत्पादनको तयारी थालिएको हो ।
प्रतिव्यक्ति आयमा नेपाल एक स्थान माथि उक्लियो
प्रतिव्यक्ति आयमा नेपाल एक स्थान माथि उक्लियो काठमाण्डौं - नेपाल न्यूनमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्व बैंकले गर्ने वर्गिकरणमा न्यून आय भएको मुलुकबाट नेपाल न्यूनमध्यम आय भएको मुलुकमा बढुवा भएको हो । विश्व बैंकले प्रतिव्यक्ती आयका आधारमा संसारभरका मुलुकलाई चार समूहमा वर्गिकरण गर्दै आएको छ । जसमा नेपाल एकतह माथि उक्लिएको हो ।
मेलुङ गाउँपालिकाको बजेट ५२ करोड ११ लाख : पूर्वाधार र कृषिमा जोड (पूर्णपाठ)
मेलुङ गाउँपालिकाको बजेट ५२ करोड ११ लाख : पूर्वाधार र कृषिमा जोड (पूर्णपाठ) चरिकोट — दोलखाको मेलुङ गाउँपालिकाले पूर्वाधार तथा आर्थिक सामाजिक विकासको सन्तुलनलाई ध्यान दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि गाउँपालिकाले छैटौं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा कुल ५२ करोड ११ लाख ३४ हजार ९ सय ६५...
Weather Update