गौरीशंकर गाउँपालिकोको बजेट ५१ करोड ४४ लाख, यस्तो छ, नीति तथा कार्यक्रम (पूर्णपाठ)
चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ५१ करोड ४४ लाख ३८ हजार २ सय १२ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।
गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्काको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष उर्मिला थामीबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको हो ।
यस्तो छ, नीति तथा कार्यक्रम
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८ १८:१८
प्रतिक्रिया दिनुहोस्