दोलखामा निषेधाज्ञा : के गर्न पाईन्छ, के गर्न पाईदैन ? (निर्णय हेर्नुहोस्)
चरिकोट – दोलखामा कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिँदै गएपछि बुधवार रातीदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुधवार मध्येरातीदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निर्णयको विस्तृत विबरण यस प्रकार छ :
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ १४:१७
प्रतिक्रिया दिनुहोस्